April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

लोसपा केन्द्रिय कार्यकारी समितिको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० ११:0१
लोसपा केन्द्रिय कार्यकारी समितिको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठकमा नेताहरुले देशको समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौँ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बिस्तारित बैठकमा नेताहरुले देशको समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।बुधवार काठमाडौंमा बसेको बैठकले देशको समसामयिक राजनीतिक अवस्थामा पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भएको पार्टीका नेता जितेन्द्र सोनलले बताउनु भयो । उहाँले तल्लो इकाइसम्म आफ्नो भुमिका र संगठन बिस्तार गर्न सुधार र मजबुत बनाउने बारेमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक समाजवादी पार्टी केन्द्रिय कार्यकारिणी समितिको बिस्तारित बैठक दुई दिन बस्यो । पार्टीका सम्पूर्ण पदाधिकारीको उपस्थितिमा देशको समसामयिक राजनीतिक अवस्था, त्यसमा पार्टीले खेल्नुपर्ने भुमिका र पार्टीले कसरी तल्लो इकाइसम्म आफ्नो भुमिका, वडासम्म आफ्नो सम्बन्ध बिस्तार गर्छ, कसरी संगठन निर्माण, सुधार र मजबुत बनाउँछ, त्यसको बारेमा र राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबिस्तार छलफल भयो ।’

नेता सोनलले बैठकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबिस्तार छलफल भएको पनि बताउनु भयो ।

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।