January 14, 2025 | मङ्लबार, माघ १, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

दोलखामा ४ किलो सुन फेला पारियो

दोलखामा ४ किलो सुन फेला पारियो

दोलखाको सिँगटीबाट चार किलो सुन बरामद सुनसहित तीन जना पक्राउ पनि परे पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी काठमाडौं ।। दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरी स्रोतका अनुसार सुनसहित तीन […]

  • १ year अगाडि
एमालेमा ओलीको निर्देशनको अवज्ञा

एमालेमा ओलीको निर्देशनको अवज्ञा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदैआएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके प्यानल नबनाइ स्वच्छ रूपमा प्रतिस्पर्धाबाट नेतृत्व […]

  • १ year अगाडि
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार रहेको  प्रधानमन्त्रीको दाबी

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार रहेको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएङ्का छन् । इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप […]

  • १ year अगाडि
नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि

नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि

काठमाडौँ । नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ९ करोड ८६ लाख ९६ हजार रुपैयाँ पुगेको हो । उक्त ऋणमध्ये ११ खर्ब ४० अर्ब ५३ करोड ३ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने […]

  • १ year अगाडि
कुकुरको टोकाइबाट नेपालमा वर्ष दिनमै ७५ हजार मान्छे बिरामी

कुकुरको टोकाइबाट नेपालमा वर्ष दिनमै ७५ हजार मान्छे बिरामी

काठमाडौँ- विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रूपमा मनाइन्छ। यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश […]

  • १ year अगाडि
देवघाटमा नुहाउँदा नुहाउँदै २ जना गाएब

देवघाटमा नुहाउँदा नुहाउँदै २ जना गाएब

देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता मन्दिरमा बसेर सँस्कृत पढ्ने उनीहरु बेपत्ता भए  उनीहरुको खोजीकार्य जारी  चितवन ।। चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता […]

  • १ year अगाडि
काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने

काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने

आजदेखि तीन दिन काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने     काठमाडौं, असोज ११ । इन्द्रजात्राका कारण आजदेखि तीन दिन काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने रथ यात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, […]

  • १ year अगाडि
बुधबार पनि राहत शिक्षकहरू आन्दोलन

बुधबार पनि राहत शिक्षकहरू आन्दोलन

काठमाडौं : सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरूले निरन्तर आन्दोलन गरेका छन्। सरकारले शिक्षक महासंघसँग गरेको सहमतिमा आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै राहत शिक्षकहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको हुन्। नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति, पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन र सामुदायिक विद्यालय कर्मचारी […]

  • १ year अगाडि
हाइड्रोपावरको आईपीओमा बैंकको निगरानी हुने

हाइड्रोपावरको आईपीओमा बैंकको निगरानी हुने

हाइड्रोपावर कम्पनीहरूलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनमा कडाइ पदाधिकारीबीच मंगलबार भएको छलफलमा कडाइ गर्ने निर्णय कम्पनीहरूले प्रमाणित कपी बोर्डमा बुझाउनु पर्ने काठमाडौं ।। हाइड्रोपावर कम्पनीहरूलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनमा कडाइ गरेको छ ।  नेपाल धितोपत्र बोर्डका पदाधिकारी र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान)का पदाधिकारीबीच मंगलबार भएको छलफलमा कडाइ गर्ने निर्णय भएको हो ।  अब आईपीओ […]

  • १ year अगाडि
विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने साहित्यकला मन्दिरको घोषणा

विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने साहित्यकला मन्दिरको घोषणा

साहित्यकला मन्दिरले स्रष्टा सम्मानको क्रमलाई निरन्तरता दिँदै विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गर्दै मेघा चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गर्यो  काठमाडौं ।। लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले स्रष्टा सम्मानको क्रमलाई निरन्तरता दिँदै विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गर्दै घोषणा गरेको छ ।  साहित्यकला मन्दिरका महासचिव रमण घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार ‘इतिहास शिरोमणि बाबुराम आचार्य […]

  • १ year अगाडि
ग्राहक बनेर सुन चोरी गर्ने ४ जना पक्राउ

ग्राहक बनेर सुन चोरी गर्ने ४ जना पक्राउ

गरगहना किन्ने बहानामा चोरी गरेको आरोपमा चारजना पक्राउ  काठमाडौंको माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडेलाई समाइयो चोरीमा संलग्न रत्न र सुमन गत शुक्रबार पक्राउ परे  काठमाडौं ।। सुनका गरगहना किन्ने बहानामा चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका–९ घर भइ ढुंगेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तार्केश्वर नगरपालिका–४, पुरानो […]

  • १ year अगाडि
बिरामी बोक्ने एम्बुलेन्समा गाँजा ओसारपसार

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा ओसारपसार

गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेससहित चालक पक्राउ गाँजा बोकेको को १ च ४६१९ नम्बरको एम्बुलेन्स प्रहरीको फन्दामा  एम्बुलेन्सको डिकीमा राखिएको २१.५ किलो गाँजा बरामद नम्बर प्लेट बीआर  ३८ एएफ ०३३६ नम्बरको  मोटरसाइकल पनि नियन्त्रणमा  विराटनगर ।। मोरङमा प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेस र चालकलाई पक्राउ गरेको छ । म‌ंगलबार राति विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट […]

  • १ year अगाडि

लोकप्रिय