वि.सं. २०८० आश्विन ०९ गते मङ्गलवार तदनुसार ई. सं. २०२३ सेप्टेम्बर २६ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०५:४७ बजे, चन्द्रोदय : दिउँसो ०२:५२ बजे र […]
विरामीको मृत्युको विषयलाई लिएर पोखरामा चिकित्सकमाथि हातपात अहिले पनि अस्पताल परिसरमा तनाव पोखरा ।। विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनाव छ । असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ […]
धनुषा, असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा सोमबार बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उहाँलाई वैदिक परम्पराअनुसार पूजा अर्चना गराउनुभएको हो । राष्ट्रपति पौडेलले जानकी माताको पूजा गरेपश्चात् मन्दिरको परिक्रमा गर्नुभएको थियो । सो क्रममा उहाँले मन्दिर परिसरमा रहेका […]
विद्यार्थीलाई पनि वडाले नै निशुल्क इन्टरनेटको व्यवस्था गर्ने कम्तिमा हप्तामा १ दिन जीवनोपयोगी शिक्षा प्रदान गर्ने नीति छोरीमात्र पाउने दम्पतिलाई ५० हजार रुपैयाँ दिने पोखरा ।। पोखरा महानगरपालिका वडा नम्बर १२ ले मातहतका विद्यालयहरुमा शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि) को प्रयोग गर्ने भएको छ । नेपालकै नमूना विद्यालयमध्येमा पर्ने शितलादेवी सामुदायिक स्कुल, […]
गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु अरु २ जना घाइते भए निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु गुल्मी ।। गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा […]
बालेन्द्र शाहले आन्दोलनरत अभियन्तालाई छलफलका लागि बोलाउँदा आउन नचाहेको दाबी काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आन्दोलनरत अभियन्तालाई छलफलका लागि बोलाउँदा आउन नचाहेको दाबी गर्नुभएको छ । मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै वार्ता हामीले उहाँहरूको नेतासँग गर्नुपर्ने हाे भन्दै प्रश्न गर्नुभएको छ । अभियन्ताहरू उभिरहेको ठाउँमै पुगेर संवाद गर्न बोलाउँदा पनि नमानेको उहाँको भनाइ छ […]
अहिले दैनिक एक सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी आउने भाइरल ज्वरोका बिरामी बढ्न थाले मकवानपुर, ८ असोज : मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको […]
विराटनगर महानगरपालिकाको एउटै वडामा ठूलो संख्यामा बालबालिकाहरु कुपोषणको सिकार पाँच वर्षमुनीका ४४८ जना बालबालिकाको स्वास्थ्य परीक्षणमा ३३ जनामा कुपोषण फेला विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको एउटै वडामा ठूलो संख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको पाइएको छ । महानगरको एउटै वडामा ३३ जनासम्म कुपोषित बालबालिका फेला परेपछि यस्तो समस्या उजागर भएको हो । बालस्वास्थ्य शिविरमा […]
गैंडा मारेको अभियोगमा दोषी ठहर भएका चार जना २५ वर्षपछि पक्राउ २०५५ साल कात्तिकमा गैडा मारी खाग काटेर लागेको अभियोग चितवन ।। चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मारेको अभियोगमा दोषी ठहर भएका चार जना २५ वर्षपछि पक्राउ परेका छन् । २०५५ साल कात्तिकमा गैडा मारी खाग काटेर लागेको अभियोगमा १० वर्ष कैद र एक […]
आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिए माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी काठमाडौं ।। राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् । बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध जनाएका थिए । सरकार […]
तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु मृतकको सनाखत हुन बाँकी रुपन्देही ।। सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा […]
जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी करणी गरी फरार भएका बालक प्रहरीको फन्दामा धनगढी ।। बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका छन् । हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरिएको बझाङका प्रमुख […]