May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन

सामान किनेर नक्कली नोट दिएपछि…

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १७:१३
सामान किनेर नक्कली नोट दिएपछि…
  • मोरङमा नक्कली भारतीय नोटसहित एकजना पक्राउ
  • २०० दरका २० थान नक्कली भारतीय नोटसहित समातियो 
  • प्रयोग गरेको बा १६च ७६१३ नम्बरको कार पनि प्रहरीले लियो 

काठमाडौं ।।

मोरङमा नक्कली भारतीय नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–६ का ३४ वर्षीय ईशान अन्सारी छन् । शनिबार दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटबाट ५०० दरका सात र २०० दरका २० थान नक्कली भारतीय नोटसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो सुपरमार्केटबाट एक हजार ६०० रुपैयाँबराबरका विभिन्न सामान खरिद गर्दा अन्सारीले नक्कली भारतीय नोट दिएका थिए । उक्त नोट र उनले प्रयोग गरेको बा १६च ७६१३ नम्बरको कारसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १७:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट