विश्वविद्यालयमा राजनीति छिरेपछि त्यो ध्वस्त हुने रोकिएको कार्यक्रम बुधबार आयोजना गरियो त्रिविका सबैतिरका क्याम्पसमा एउटै पाठ्यक्रम राख्नु राम्रो हुन्न काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. केदारभक्त माथेमाले विश्वविद्यालयमा राजनीति छिरेपछि त्यो ध्वस्त हुने बताएका छन् । नेपालका विश्वविद्यालयको स्तरमा आएको क्षयीकरणमा पनि माथेमाले राजनीतिक हस्तक्षेपलाई कारणका रूपमा प्रस्तुत गरे । गत साउन २४ मा […]
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदको सजाय माफी गरेका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार उनीहरुको कैदको सजाय माफी गरेका हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुने गरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन्।
अर्का एक स्वास्थ्यकर्मीमाथि आक्रमण ड्युटीमा खटिएका अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात औँला उठाएर गालीगलौज गर्दै गैरेको घाँटी अठ्याएर धकेलेको काठमाडौं ।। नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भएको तीन दिन नबित्दै अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति भएपनि अर्का एक स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य […]
काठमाण्डौ – सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको । यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले घटेर एक […]
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय काटिरहेका तीन जना कैदीले बाँकी कैद माफी पाएका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा उनीहरुलाई कैद माफी दिएका हुन्। टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी आज रिहा हुने भएका छन्। उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि […]
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले चीनको हाङझाउमा जारी १९ औं एशियन गेम्स अन्तर्गत बुधबार एसियाली पावर हाउस इरानसँग खेल्दैछ । चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा हुने खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ । इरान विश्व वरियताको दशौं तथा एसियाली वरियताको दोस्रो स्थानमा छ । समूह चरणको पहिलो खेलमा हार व्यहोरेको नेपाली टोली आजको […]
काठमाण्डौ – विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै आएको नेपाल शिक्षक महासङ्घले आज काठमाण्डौमा मार्च पास गर्दैछ । आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने महासंघले जनाएको छ । प्रदर्शनमा सहभागी हुन देशका ७७ वटै जिल्लाबाट शिक्षकहरु काठमाण्डौ आएका छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाण्डौँ आएका […]
मेष–लामो समयदेखि रोकिएको काम बन्नुेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । वृष–साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय […]
लुटपाट गरेको आरोपमा प्रहरीद्वारा ४ जना पक्राउ अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री काठमाडौं ।। सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगञ्ज घर भइ क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी तथा भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वे छन् । प्रहरीका अनुसार […]
गाउँपालिकाको प्रशासनिक निर्माण नै अन्योलमा भवन निर्माणका लागि पटक पटक ठेक्का आह्वान गोरखा ।। सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गाउँपालिकाको केन्द्रलाई लिएर भएको विवादका कारण गण्डकी गाउँपालिकाको प्रशासनिक निर्माण नै अन्योलमा परेको छ । त्यही कारण भवन निर्माणका लागि पटक पटक ठेक्का आह्वान गरे पनि रद्द हुँदै आएको छ । पछिल्लो पटक […]
जसपाको अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गरेकोमा महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटायो विराटनगर ।। विराटनगर महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएको छ । जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई महानगरपालिकाले आजबाट नगरप्रहरीको जिम्मेवारीबाट हटाएको हो । विराटनगर अस्पताल चोकमा […]
आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ विवादका क्रममा विकासले चिर्पट प्रहार गरे गम्भीर घाइते भइ अस्पतालमा मृत्यु काठमाडौं ।। कपिलवस्तुमा आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका-८, पुल्चोकका २६ वर्षीय विकास परियार छन् । चिर्पट प्रहार गरी आफ्नै बुवा ६० वर्षीय बलबहादुर परियारको हत्या गरेका आरोपमा सोमबार […]