June 29, 2025 | आइतवार, असार १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

चिकित्सकमाथि हातपात गर्ने चार जना पक्राउ

चिकित्सकमाथि हातपात गर्ने चार जना पक्राउ

हेटौंडाका दुई चिकित्सकमाथि अस्पताल कक्षमा हातपात र कुटपिट गर्ने चार जनालाई मकवानपुर प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डा विकास थापा तथा डा प्रशान्त बिराडीमाथि बुधबार अस्पतालको एचडीयू वार्डमा बिरामीको उपचार गरिरहेको समयमा कुटपिट भएको थियो। उक्त घटनाको मकवानपुरका स्वास्थ्य क्षेत्रबाट व्यापक विरोध र आन्दोलन गर्ने […]

  • २ years अगाडि
सुनकाे भाउ आज ६ सय रुपैयाँले बढ्याे

सुनकाे भाउ आज ६ सय रुपैयाँले बढ्याे

काठमाण्डाै – सुन चाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ । यस्तै, चाँदी ताेलाकाे एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • २ years अगाडि
ओलम्पियन विष्ट टर्की प्रस्थान

ओलम्पियन विष्ट टर्की प्रस्थान

काठमाडौँ, २९ भदौ : नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुल प्रस्थान गर्नुभएको छ । विश्व ओलम्पियन सङ्घको आयोजनामा इस्तानबुलमा आजदेखि सुरु हुने दुईदिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन उहाँ गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उक्त सम्मेलनमा विश्वभरबाट एक सय ५० भन्दा बढी ओलम्पियन सहभागी हुने बताइएको छ । नेपाल ओलम्पियन सङ्घले […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्ड शनिवार न्यूयोर्क जाने

प्रधानमन्त्री प्रचण्ड शनिवार न्यूयोर्क जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन भोलि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन् । प्रधानमन्त्रीले २१ सेप्टेम्बरमा हुने महासभालाई सम्बोधन […]

  • २ years अगाडि
झापामा करेन्ट लागेर एकजनाको मृत्यु

झापामा करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु ४५ वर्षीय गंगाराम गजमेरको मृत्यु भयो  अस्पतालमै उपचारको क्रममा मृत्यु काठमाडौं ।। झापाको बाह्रदशी गाउँपालिका-५ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ४५ वर्षीय गंगाराम गजमेर रहेका छन् ।  बिहीबार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।  […]

  • २ years अगाडि
सर्वोच्चका न्यायाधीश शर्माको संसदीय सुनुवाइ आज

सर्वोच्चका न्यायाधीश शर्माको संसदीय सुनुवाइ आज

न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ सुरु हुँदै उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने काठमाडौं ।। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ सुरु हुँदैछ । संसदीय सुनुवाइले १० दिनको म्याद दिएर उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको हो । ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई […]

  • २ years अगाडि
पूर्वसांसद डा. ढाकाकुमारको भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्ति प्रहरीको फन्दामा

पूर्वसांसद डा. ढाकाकुमारको भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्ति प्रहरीको फन्दामा

भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा एक जनालाई पक्राउ फेसबुकमा श्रेष्ठका विषयमा गलत सूचना सम्प्रेषण गरियो  २०६३ विपरीतको कसुर (साइबर अपराध) अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइने  पोखरा ।। राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा कास्कीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका-५, ठूलीबराहका […]

  • २ years अगाडि
डेंगु संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

डेंगु संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

डेंगु संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान सङ्खुवासभा- सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ। जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो। रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो। यस क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस […]

  • २ years अगाडि
राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाण्डाै – राष्ट्रियसभाको आज बिहीवारको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य एवम् नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङकाे निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङको ७१ वर्षको उमेरमा गएकाे मङ्गलवार निधन भएको थियो । नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र […]

  • २ years अगाडि
चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा : रवि लामिछाने

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिटप्रति खेद प्रकट गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत यस्ता क्रियाकलापलाई अराजकताको पराकाष्ठा भएको बताएका छन्। ‘चिकित्सकमाथीको कुटपिट अराजकताको पराकाष्ठा हो। लापरबाही र जटिलता, आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन,’ उनले भनेका छन्, ‘त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति […]

  • २ years अगाडि
एयर बेलुनको उडान सुरू

एयर बेलुनको उडान सुरू

हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आयो  उडानका लागि आन्तरिक पर्यटकलाई ९ हजार ५०० रुपैयाँ सार्क मुलुकका पर्यटकका लागि १०० अमेरिकी डलर विदेशी पर्यटकका लागि १३० अमेरिकी डलर शुल्क तोकियो  काठमाडौं ।। वर्षायामसँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन उडान बिहीबारदेखि पुनः […]

  • २ years अगाडि
जसपाको थरुहट राष्ट्रिय समिति गठन

जसपाको थरुहट राष्ट्रिय समिति गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालको थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरिएको छ। प्रदेशस्तरिय विस्तारित बैठकले जनक चौधरीको अध्यक्षतामा थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार उक्त बैठकबाट प्रदेश अनुशासन आयोगको अध्यक्षमा चन्द्रप्रकाश चौधरी र निर्वाचन आयोगको अध्यक्षमा घनश्याम कुश्मीलाई चयन गरिएको […]

  • २ years अगाडि

लोकप्रिय