२४ तोला सुनसहित एक महिला नियन्त्रणमा कहाँबाट कहाँ लैजाने कसको हो भन्ने अनुसन्धान हुँदै पोखरा ।। वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङ रहेको प्रहरीले जनाएको छ । बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीका अनुसार […]
६ नाल अवैध भरुवा बन्दुक बरामद एक थान भरुवा बन्दुक बरामद ढोरपाटन ।। बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो । गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका-१ जनएकता सामुदायिक वनमा एक थान र […]
ललिता प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने जिल्ला अदालतले सीआईबी लाई दियो अनुमति काठमाडौं ।। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको छ […]
सुनकाण्डमा जो-कसैको संलग्नता देखिए कठघरामा उभिनुपर्ने नेता वा व्यक्ति जो संलग्न भए पनि न्याय सम्पादनलाई सहयोगको आवश्यक विशेष समिति गठन गर्न सकिने विकल्प बाँकी काठमाडौं ।। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सय किलो सुन तस्करी प्रकरणमा आफ्नो दलका कुनै पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानूनी कठघरामा उभिनुपर्ने बताएका छन् । छानबिनबाट […]
आदिवासी,जनजाति संघ-संस्थाहरूद्वारा झाकी प्रदर्शन आदिवासी जनजातिहरू आ-आफ्नो भेषभूषारपहिरन लगाएर सहभागी आज देशभर विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदै काठमाडौं ।। विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी,जनजाति संघ-संस्थाहरूले झाकी प्रदर्शन गरेका छन् ।काठमाडौंको शहीदगेटबाट सुरू भएको झाँकी र्याली सुन्धारा, न्यूरोड, वीर अस्पताल, रत्नपार्क, जमल, त्रिचन्द्र कलेज हुँदै नपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुगेको छ […]
विर्तामोड, २३ साउन । बिर्तामोडका दुई युवाको सक्रियतामा युवाहरुलाई उद्यमी बनाउने अभियान शुरु हुने भएको छ । युवाहरु सन्दिप गिरी र अर्जुन उप्रेतीको नेत्तृत्वमा युवाहरुलाई उद्यमी बनाउने अभियान शुरु हुन लागेको हो । नेपालमै युवाहरुलाई उद्यमी बनाएर बिदेश पलायन रोक्ने अभियान उनीहरुको रहेको छ । उद्यमीहरुको संख्या वृद्धि गर्नका लागि तीन तहबाट उद्यमीहरुको सञ्जाल बन्ने […]
झापा, साउन २३ । रोटरी क्लव अफ मेचीनगरको अध्यक्ष रुपमा सविता भण्डारी भेटवालले कार्यभार सम्हाल्नु भएको छ । आज क्लवको तेस्रो पद हस्तान्तरण कार्यक्रमका बिच रोटरी क्लव अफ मेचीनगरका निवर्तमान अध्यक्ष अनन्तप्रकाश वस्तीले रोटरी ग्यावल नव निर्वाचित अध्यक्ष भेटवाललाई दिंदै पद हस्तान्तरण गर्नु भएको हो । होटल मेची क्राउनमा सम्पन्न पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि […]
महावीर पुनलाई सरकारको पत्र विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा लिलामी गरेमा सरकारले विभूषण नै रद्द गर्न सक्ने काठमाडौं ।। सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै पत्र काटेको छ ।गृह मन्त्रालयले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र महावीरलाई पठाएको हो । मन्त्रालयले […]
रोल्पामा बस दुर्घटना ४ जनाको मृत्यु १८ जना घाइते रोल्पा ।। रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी […]
निजी विद्यालय सञ्चालकहरुले गरे आन्दोलनको घोषणा भदौ १ गते अनिश्चितकालिन विद्यालय बन्द काठमाडौं ।। प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेययकप्रति निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदौ प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनको घोषणा गर्दै देशभर विद्यालय बन्द गर्ने घोषणा छन् । उनीहरुले मंगलबार […]
नेपाली काग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ७१० जना सदस्य रहेको तदर्थ समिति सार्वजनिक ५५१ सदस्यीय तदर्थ समिति ल्याउने सहमतिलाई लत्याएको काठमाडौं ।। नेपाली काग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सहमति विपरीतको संख्या आएको भन्दै संस्थापनइतरले असन्तुष्टि जनाएको छ । सोमबार राति ७१० जना सदस्य रहेको तदर्थ समिति सार्वजनिक गरिएको छ […]
१ जनाको मृत्यु ६ जना बेपत्ता राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी काठमाडौं ।। मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र […]