सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने ४६ वर्ष लामो अनुसन्धान मुद्धा प्रहरीलाई सुम्पिइयो काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले […]
खर्च जुटाउन भन्दै भारत जानेको भिड हाम्रो देशमा व्यवसाय गर्न पनि लगानी चाहिन्छ लगानी गरेर व्यवसाय गर्न हैसियत नहुनेलाई गाह्रो बाँके ।। बर्दियाको बढैयाताल गाउँपालिका-२ का खटकराज बुढा शनिबार दसैँ-तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल-भारत सीमानाका जमुनाहमा भेटिए । बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिमला जान लागेको उनले बताए […]
मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा इनरुवा- ४ मा शनिबार राति दुर्घटना १६ वर्षीय रेवत मण्डल प्रहरीको नियन्त्रणमा सुनसरी ।। मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा सुनसरीको इनरुवा- ४ मा शनिबार राति दुर्घटना भएको टिपर । प्र-१०२-००१-ख ८३०७ नम्बरको टिपरका चालक इनरुवा-८ का १६ वर्षीय रेवत मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरी अन्धाधुन्ध टिपर […]
बेवारिसे अवस्थामा एक युवकको शव फेला पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टम हुँदै जनकपुरधाम ।। मलंगवाको एक विद्यालयमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका वडा नं। ९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन् । विद्यालय […]
डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा स्थगित छात्रवृति तर्फको प्रवेश परीक्षा भदौ २ गते र पूर्ण शुल्कीय तर्फको भदौ ६ गते हुने काठमाडौं ।। प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा स्थगित गरेको छ । सीटीईभीटीले सूचना प्रकाशित गर्दै डिप्लोमा तथा प्रि-डिप्लोमा तहको भर्नाको लागि […]
खानेपानीमा ‘कोलीफर्म’ भेटियो दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा रहेको ११ स्थानीय तहबाट खानेपानीका ९४ नमूना संकलन गरी परीक्षण परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटियो कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइड र मिर्गौलालाई पनि असर गर्ने स्याङ्जा ।। स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना संकलन […]
पहिरो खस्दा एक जना शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता अन्य तीन जना घाइते वस्तीभन्दा करिब ४०० मिटर माथिबाट आयो पहिरो बाढीले झोलुङ्गे पुल बगाएपछि आउ-जाउ गर्न पनि खटिन काठमाडौं ।। दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरो खस्दा एक जना शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । अन्य तीन जना […]
मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने अहिले प्रधानन्यायाधीश बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुको सरकारी निवास छैन निर्णय कार्यान्वयपछि त्यो सवाल सम्बोधन हुनेछ काठमाडौं ।। ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ । भैंसेपाटीमा मन्त्रीहरुको निवास निर्माण भएपछि पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच्च अदालतका न्यायाधीशको निवास बनाउने निर्णय भएको हो […]
मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले एरिया कभरेजका हिसाबले धेरै ठाउँमा पानी पर्ने मधेशका जिल्लाहरुमा पनि पानी पर्ने सम्भावना आवश्यकता परिपूर्ति त नहोला तर केही दिनलाई भए पनि राहत भने हुने सम्भावना काठमाडौं ।। मनसुनको समयमा पनि पर्याप्त पानी नपरेपछि समस्यामा परेका तराई मधेशका बासिन्दालाई केही दिनका लागि खुसीको खबर छ । मनसुनी रेखा नेपालतर्फ […]
एनएमबि बैंकको खाता नम्बर मागियो ‘ओटीपी कोड’ पनि दिएपछि खातामा रहेको १ लाख ३ हजार ९८० रुपैयाँ गायव एनएमबि बैंकबाट, इन्भेष्टमेन्ट मेगा, प्रभु हुँदै ग्लोबल आईएमई बैंकमा ट्रान्सफर गोरखा ।। आइतवार दिउँसो चार बजे उनको मोवाइलमा नयाँ नम्बरबाट फोन आयो । उनले फोन उठाइन् । फोन गर्ने मान्छेले भन्यो, ‘म एनएमबि बैंकबाट बोलेको, हजुरको खाता […]
वचतकर्ताद्वारा बिहीबार काठमाडौंंमा प्रदर्शन माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन वचतकर्ताको प्रदर्शनमा विजुलीबजारमा प्रहरीले हस्तक्षेप काठमाडौं ।। विभिन्न सहकारीमा पैसा वचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले वचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् । वचतकर्ताको प्रदर्शनमा विजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । वानेश्वर एभरेस्ट होटल अगाडि […]
कार्यकक्ष बनाउन १० लाख रुपैयाँ खर्च राष्ट्रिय सुरक्षा परिषद्को सुरक्षा सल्लाहकार बैरागी काठमाडौं ।। मुख्यसचिवबाट राजीनामा दिई राष्ट्रिय सुरक्षा परिषद्को सुरक्षा सल्लाहकार बनेका शंकरदास बैरागीको कार्यकक्ष बनाउन १० लाख रुपैयाँ खर्च गरिएको छ । अर्थ मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषद्का नाममा असार २०८० मा यो रकम रकमान्तर गरेको हो । मन्त्रालयका अनुसार उनको कार्यकक्ष व्यवस्थापनका […]