नेविसंघद्वारा विद्यार्थी नेतालाई निलम्बन छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि काठमाडौं ।। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले आफ्ना विद्यार्थी नेतालाई निलम्बन गरेको छ । छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष […]
सिक्री चोरेर भाग्ने गिरोह पक्राउ बालकसहित पर्साका तीन जना पक्राउ अन्य चोरीको घटनामा पनि संलग्न भएको आशंकामा अनुसन्धान विराटनगर ।। दिनदहाडै सिक्री चोरेर भाग्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरबाट एक बालकसहित पर्साका तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिका-६ […]
इनरुवा ।। इस्लाम धर्मवालम्वीहरूको पर्व मोहर्रमका अवसरमा इनरुवामा युद्धकला प्रदर्शन गर्दै मुस्लिम युवा । यो पर्वमा परम्परागत युद्ध कलाकौशल प्रदर्शन गर्ने गरिन्छ । तस्बिर : नवीन गड्तौला, रासस
सुनसरी इटहरी ।। सुनसरीको इटहरीस्थित ओसियन पार्कमा शनिबार पौडी खेल्दै स्थानीय । गर्मी बढेका बेला बिदाका दिन स्विमिङ पुलमा पौडी खेल्नेको घुइँचो नै लाग्ने गर्दछ । तस्बिर : नवीन गड्तौला, रासस
एक युवकमाथि घरेलु हतियार भाला प्रहार २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते घटना विषयमा थप अनुसन्धान जारी रौतहट ।। रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका-८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते भएका हुन् । शनिबार साँझ ७ बजेतिर पुरानो रिसइवीको कारण स्थानीय १८ वर्षीय […]
पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध दुईतर्फी नै सडक अवरुद्ध सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल काठमाडौं ।। लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज इच्छाकामना गाउँपालिका-६ कालिखोलामा बिहान ९ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको […]
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु ४ वर्षीया चंचला र ५ वर्षीया अर्चना कुमारी जनकपुरधाम ।। महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारत बिहारको सितामढी रामनगरका रामभजन मलिक डोमकी ५ वर्षीया छोरी अर्चना कुमारी छन् । […]
हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति २५ जनालाई घर खालि गराएर सुरक्षित स्थानमा सारियो सो स्थानको यकिन विवरण आएको छैन काठमाडौं ।। हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका वडा नम्बर ८ सर्केदेउ गाउँमा क्षति […]
झापा । मेची भन्सार कार्यालय काँकडभिट्टा भित्रैबाट लाखौँ राजश्व छल्ने एउटा योजना झापा प्रहरीले विफल बनाइदिएको छ। राजश्व संकलनमा गिरावट आएको भन्दै सरकारले साउन १ गतेदेखि भारतबाट आयातित १०० रुपैयाँभन्दा बढीको जुनसुकै सामान अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरेको छ। सरकारको यो नियम पूर्वी नाका काँकडभिट्टामा पनि कडाइका साथ लागू भएपछि आम सर्वसाधारण जनता समस्यामा परिरहेको […]
लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित सार्वजनिक लेखा समितिको बैठक बस्न सकेन १३ जना मात्र उपस्थित हुँदा स्थगित हुन पुग्यो काठमाडौं ।। सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफलका लागि शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन । २६ सदस्यीय […]
छालामा गिर्खा आउने र छाला कुहिएर झर्ने समस्या २२ हजारमा संक्रमण, ४ सय ५० गाईवस्तु मरे लम्पी स्किन तीब्र रुपामा बढ्दै खोप लगाएपछि रोग निवारण हुँदै सुनसरी । धीरेन्द्र नारायण मण्डल ।। पशुमा देखापरेको लम्पी स्किन रोग सुनसरीमा दिनदिनै तीब्र रुपामा बढ्दै गएको छ । जिल्लाको दक्षिणी क्षेत्र हरिनगर गाँउपालिका , बर्जु, देवाङगञ्ज, कोशी, भोक्राहा […]
पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घण्टापछि खुल्यो पूरै सडक ढाक्ने गरी खसेको पहिरोले अवरुद्ध अवरुद्ध पन्छाउन सफल फुङ्लिङ ।। सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङखण्ड पुनः सञ्चालनमा आएको छ । फुङ्लिङ नगरपालिका-८, वैशाखे भीरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घण्टापछि खुलेको हो । ताप्लेजुङको दोखु-नाङ्खोल्याङ सडकखण्डस्थित खोक्सेनजिक […]