June 27, 2025 | शुक्रबार, असार १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

महावीर पुनलाई सचेत रहन सरकारको आग्रह

महावीर पुनलाई सचेत रहन सरकारको आग्रह

महावीर पुनलाई सरकारको पत्र  विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा लिलामी गरेमा सरकारले विभूषण नै रद्द गर्न सक्ने काठमाडौं ।। सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै पत्र काटेको छ ।गृह मन्त्रालयले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र महावीरलाई पठाएको हो । मन्त्रालयले […]

  • २ years अगाडि
दुर्घटनामा १८ घाइते ४ जनाको मृत्यु

दुर्घटनामा १८ घाइते ४ जनाको मृत्यु

रोल्पामा बस दुर्घटना ४ जनाको मृत्यु १८ जना घाइते रोल्पा ।। रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी […]

  • २ years अगाडि
देशभर विद्यालय बन्द गरेर आन्दोलन गर्ने

देशभर विद्यालय बन्द गरेर आन्दोलन गर्ने

निजी विद्यालय सञ्चालकहरुले गरे आन्दोलनको घोषणा भदौ १ गते अनिश्चितकालिन विद्यालय बन्द काठमाडौं ।। प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेययकप्रति निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदौ प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनको घोषणा गर्दै देशभर विद्यालय बन्द गर्ने घोषणा छन् । उनीहरुले मंगलबार […]

  • २ years अगाडि
५५१ सदस्य बनाउने भन्दै झुक्याएर ७१० जना बनाइयो

५५१ सदस्य बनाउने भन्दै झुक्याएर ७१० जना बनाइयो

नेपाली काग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ७१० जना सदस्य रहेको तदर्थ समिति सार्वजनिक ५५१ सदस्यीय तदर्थ समिति ल्याउने सहमतिलाई लत्याएको काठमाडौं ।। नेपाली काग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सहमति विपरीतको संख्या आएको भन्दै संस्थापनइतरले असन्तुष्टि जनाएको छ । सोमबार राति ७१० जना सदस्य रहेको तदर्थ समिति सार्वजनिक गरिएको छ […]

  • २ years अगाडि
पहिरोले १ जनाको मृत्यु, ६  बेपत्ता

पहिरोले १ जनाको मृत्यु, ६ बेपत्ता

१  जनाको मृत्यु ६ जना बेपत्ता राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी  काठमाडौं ।। मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र […]

  • २ years अगाडि
सुन तस्करीको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई

सुन तस्करीको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई

सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने ४६ वर्ष लामो अनुसन्धान मुद्धा प्रहरीलाई सुम्पिइयो  काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले […]

  • २ years अगाडि
नेपालीहरु सबै भारततिर जाँदै

नेपालीहरु सबै भारततिर जाँदै

खर्च जुटाउन भन्दै भारत जानेको भिड  हाम्रो देशमा व्यवसाय गर्न पनि लगानी चाहिन्छ लगानी गरेर व्यवसाय गर्न हैसियत नहुनेलाई गाह्रो  बाँके ।। बर्दियाको बढैयाताल गाउँपालिका-२ का खटकराज बुढा शनिबार दसैँ-तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल-भारत सीमानाका जमुनाहमा भेटिए । बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिमला जान लागेको उनले बताए […]

  • २ years अगाडि
मापसेले आँखै नदेखेपछि…..

मापसेले आँखै नदेखेपछि…..

मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा इनरुवा- ४ मा शनिबार राति दुर्घटना १६ वर्षीय रेवत मण्डल प्रहरीको  नियन्त्रणमा सुनसरी ।।  मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा सुनसरीको इनरुवा- ४ मा शनिबार राति दुर्घटना भएको टिपर । प्र-१०२-००१-ख ८३०७ नम्बरको टिपरका चालक इनरुवा-८ का १६ वर्षीय रेवत मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरी अन्धाधुन्ध टिपर […]

  • २ years अगाडि
विद्यालय परिसरमा शव देखेपछी……

विद्यालय परिसरमा शव देखेपछी……

बेवारिसे अवस्थामा एक युवकको शव फेला पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला प्रादेशिक अस्पताल मलंगवामा  पोस्टमार्टम हुँदै  जनकपुरधाम ।। मलंगवाको एक विद्यालयमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका वडा नं। ९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन् । विद्यालय […]

  • २ years अगाडि
भदौमा सर्यो डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा

भदौमा सर्यो डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा

डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा स्थगित छात्रवृति तर्फको प्रवेश परीक्षा भदौ २ गते र पूर्ण शुल्कीय तर्फको भदौ ६ गते हुने  काठमाडौं ।। प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा स्थगित गरेको छ । सीटीईभीटीले सूचना प्रकाशित गर्दै डिप्लोमा तथा प्रि-डिप्लोमा तहको भर्नाको लागि […]

  • २ years अगाडि
दिसामा पाइने जीवाणु  ‘कोलीफर्म’ खानेपानीमा देखिएपछि……

दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ खानेपानीमा देखिएपछि……

खानेपानीमा ‘कोलीफर्म’ भेटियो  दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा रहेको  ११ स्थानीय तहबाट खानेपानीका ९४ नमूना संकलन गरी परीक्षण परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटियो  कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइड र मिर्गौलालाई पनि असर गर्ने  स्याङ्जा ।। स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना संकलन […]

  • २ years अगाडि
दोलखामा पहिरोले तहल्का मच्चायो

दोलखामा पहिरोले तहल्का मच्चायो

पहिरो खस्दा एक जना शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता अन्य तीन जना घाइते वस्तीभन्दा करिब ४०० मिटर माथिबाट आयो पहिरो  बाढीले झोलुङ्गे पुल बगाएपछि आउ-जाउ गर्न पनि खटिन काठमाडौं ।। दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरो खस्दा एक जना शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । अन्य तीन जना […]

  • २ years अगाडि

लोकप्रिय