अभिनेत्रीहरु माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसे १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको काठमाडौं ।। सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै दुई पाका अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका छन् । सहकारी पीडितले ६१ दिनदेखि माइतीघरमा जारी रहेको धर्नामा नेपाली फिल्मका दुई […]
सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्नेलाई निलम्बन सत्यतथ्य छानबिन गर्न समिति गठन गरी नेविसंघले विज्ञप्ति जारी गर्यो काठमाडौं ।। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्नेलाई निलम्बन गरेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गरी केहीलाई निलम्बन र केहीलाई […]
मुसा देखिएपछि उक्त विमानको उडान रोकियो राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा मुसा देखिएपछी उडान रोकेर खोजी सुरु पोखरा ।। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विहानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए । उक्त जहाजमा मुसा भेटिएपछि उनी […]
दुर्घटना हुँदा दुई जनाको मृत्यु रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्यो चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान जारी मकवानपुर ।। मकपानपुरको ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका-९ ज्यामिरेमा रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किंदा दुई […]
समाजमा खीर खाएर मनाइँदै १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास काठमाडौँ ।। आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीचिउरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली […]
नेविसंघद्वारा विद्यार्थी नेतालाई निलम्बन छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि काठमाडौं ।। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले आफ्ना विद्यार्थी नेतालाई निलम्बन गरेको छ । छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष […]
सिक्री चोरेर भाग्ने गिरोह पक्राउ बालकसहित पर्साका तीन जना पक्राउ अन्य चोरीको घटनामा पनि संलग्न भएको आशंकामा अनुसन्धान विराटनगर ।। दिनदहाडै सिक्री चोरेर भाग्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरबाट एक बालकसहित पर्साका तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिका-६ […]
इनरुवा ।। इस्लाम धर्मवालम्वीहरूको पर्व मोहर्रमका अवसरमा इनरुवामा युद्धकला प्रदर्शन गर्दै मुस्लिम युवा । यो पर्वमा परम्परागत युद्ध कलाकौशल प्रदर्शन गर्ने गरिन्छ । तस्बिर : नवीन गड्तौला, रासस
सुनसरी इटहरी ।। सुनसरीको इटहरीस्थित ओसियन पार्कमा शनिबार पौडी खेल्दै स्थानीय । गर्मी बढेका बेला बिदाका दिन स्विमिङ पुलमा पौडी खेल्नेको घुइँचो नै लाग्ने गर्दछ । तस्बिर : नवीन गड्तौला, रासस
एक युवकमाथि घरेलु हतियार भाला प्रहार २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते घटना विषयमा थप अनुसन्धान जारी रौतहट ।। रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका-८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते भएका हुन् । शनिबार साँझ ७ बजेतिर पुरानो रिसइवीको कारण स्थानीय १८ वर्षीय […]
पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध दुईतर्फी नै सडक अवरुद्ध सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल काठमाडौं ।। लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज इच्छाकामना गाउँपालिका-६ कालिखोलामा बिहान ९ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको […]
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु ४ वर्षीया चंचला र ५ वर्षीया अर्चना कुमारी जनकपुरधाम ।। महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारत बिहारको सितामढी रामनगरका रामभजन मलिक डोमकी ५ वर्षीया छोरी अर्चना कुमारी छन् । […]