sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मोसो दल्नेलाई विज्ञप्ति जारी गरी निलम्बन

  • साझा परिवेश
  • सोमवार, साउन १५, २०८० १६:४५
मोसो दल्नेलाई विज्ञप्ति जारी गरी निलम्बन
  • सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्नेलाई निलम्बन
  •  सत्यतथ्य छानबिन गर्न समिति गठन गरी नेविसंघले विज्ञप्ति जारी गर्यो 

 काठमाडौं ।।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्नेलाई निलम्बन गरेको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गरी केहीलाई निलम्बन र केहीलाई नसियत दिएको बताएका छन् । तर उनीहरुको नाम विज्ञप्तिमा खुलाइएको छैन ।

‘पूर्वाञ्चल विश्वविद्यालयको घटनामा नेविसंघमा आवद्ध केही व्यक्तिहरुको संलग्नता पुष्टि भएको हुँदा नेपाल विद्यार्थी संघको विधान, २०२७ (सातौं संशोधन २०७५) बमोजिम अनुशासनको कारवाही गरी केहीलाई निलम्बित गरिएको छ भने केहीलाई नसियत दिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

२९ जेठमा नेविसंघका केही विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहाललाई क्वार्टरमै पुगेर मोसो दलेका थिए । नेविसंघ केन्द्रीय कार्य समितिले घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको थियो ।

समितिले घटनामा संलग्न व्यक्तिहरुलाईस्पष्टीकरण सोधी सफाइको मौका समेत प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । मागहरु जायज भएपनि कालोमोसो दल्ने कार्य नेविसंघको आदर्श, मूल्य मान्यताको विपरीत भएको हुँदा यस्तो कार्यमा क्षमा नहुने अध्यक्ष शेर्पाले बताएका छन्।

  • साझा परिवेश
  • सोमवार, साउन १५, २०८० १६:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid