चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता अपरान्ह पाकिस्तानको लाहौर उडे उनले भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमण गरे काठमाडौं ।। चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् । उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा ११ मा उनी चढेको जहाज […]
एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई साढे ६ अर्ब ऋण दिने ५ करोड अमेरिकी डलर ९ झण्डै ६ अर्ब ६० करोड रुपैयाँ ऋण स्वीकृति काठमाडौं ।। एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई साढे ६ अर्ब ऋण दिने भएको छ । नेपालको आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्ने गरी एडीबीले ५ […]
ललिता निवासको जग्गा अनियमितता गैरकानूनी थुनामा राखिएको दाबीसहित तीन आरोपित सर्वोच्चमा काठमाडौं ।। ललिता निवासको जग्गा अनियमिततामा मुछिएका तीनजना आरोपितहरु सर्वोच्च अदालत पुगेका छन् । आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबीसहित धर्मप्रसाद गौतम, मिनबहादुर गुरुङ र सुधीरकुमार शाहले सर्वोच्च अदालतमा ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरेका हुन् । राज्यका निकायले कुनै पनि व्यक्तिलाई गैरकानूनी रुपमा पक्राउ गरे […]
ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोग पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति काठमाडौं ।। बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका […]
काभ्रेमा सिम्रिकलाई हेलिपोर्ट बनाउन मन्त्रालयले दिएको सहमति प्राधिकरणले नमान्ने हेलिपोर्ट बनाउन दिएको सहमति नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यान्वयन नगर्ने कानूनी र प्राविधिक दुबै दृष्टिकोणले हेलिपोर्ट बनाउन उपयुक्त नभएको निर्माण र सञ्चालनको जिम्मा दिन नसकिने र यो निर्णय हवाई नीति विपरीत हुने काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेमा निजी क्षेत्रबाट हेलिपोर्ट बनाउन दिएको […]
बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको आरोप बेहुलालाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गर्यो उनी ३२ वर्षीय अनुराग रौनियार हुन् ५० लाख रुपैयाँ नपाए विवाह रद्द गर्ने धम्की काठमाडौं ।। बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा एक जना बेहुलालाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका-६ घर भई हाल […]
पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ सीआईबी को टोलीले उनलाई पक्राउ गर्यो शाहको नाममा एक रोपनी ११ आना जग्गा रहेको काठमाडौं ।। ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म […]
थप एक जना पक्राउ डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्की पक्राउ प्रहरीले रातोपुलबाट पक्राउ गर्यो काठमाडौं ।। ललितानिवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप एक जना पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले रातोपुलबाट पक्राउ गरेको हो । अन्दाजी ८० वर्षका […]
सीआईबी हिरासत थुनुवाले भरियो ३ महिलासहित २७ जना सीआईबीको हिरासतमा काठमाडौं।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को हिरासत थुनुवाले भरिएको छ। अहिले विभिन्न आरोपमा पक्राउ परेका ३ महिलासहित २७ जना सीआईबीको हिरासतमा छन्। बैंकिङ कसुर लगायतका आरोपमा पक्राउ परेकाहरु पहिलेदेखि नै हिरासतमा थिए। ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सन्चालकसहित आजै थप ६ जना […]
आइफोन १५ सिरिज लञ्च हुन केही महिना मात्रै बाँकी पहिलोपटक आइफोनका डिजाइन तथा हार्डवेयरमा महत्वपूर्ण परिवर्तन भएको दाबी महत्वपूर्ण चार्जिङ पोर्टको परिवर्तन काठमाडौं ।। एप्पलको बहुप्रतिक्षित आइफोन १५ सिरिज लञ्च हुन केही महिना मात्रै बाँकी छ। प्रतिक्षाको घडी नजिक आउँदै गर्दा नयाँ आइफोन सिरिजका विषयमा विभिन्न खालका समाचार तथा खुलासाहरु सार्वजनिक भैहरेका छन्। जस अनुसार […]
विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको आरोपमा ‘शिवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ काफ्लेविरुद्ध २ करोड ६९ लाख रुपैयाँ ठगेको आरोप सीआईबीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउने काठमाडौं ।। प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका नेताहरुसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको आरोपमा ‘शिवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ परेका […]
किसानहरु धानको ब्याड राख्न मलको खोजीमा सात बोरा मललाई ६३ ठाउँमा भाग लगाएर बाँडिचुडी गरे घोराही र बंगलाचुली क्षेत्रमा ४ हजार मेट्रिक टन युरिया र २५ सय मेट्रिक टन डिएपी मलको माग छ दाङ ।। असार सुरु भएसँगै दाङको घोराही उपमहानगरपालिका-७ राजपुरका किसानहरु धानको ब्याड राख्न मलको खोजीमा लागे । तर भनेको बेला मल पाएनन् […]