June 26, 2025 | बिहिबार, असार १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

दुई मन्त्रालयले प्रदेश नै नचिनेपछि एमालेको विरोध, सदन स्थगित

दुई मन्त्रालयले प्रदेश नै नचिनेपछि एमालेको विरोध, सदन स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएका छन् । सभामुखले रुलिङ गरेपनि एमाले सांसदहरूले अडान नछाडेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । सदनमा केही दिनयता मन्त्रालयगत् बजेटमाथि छलफल भइरहेको छ । पर्यटन मन्त्रालयले कोशी प्रदेशलाई […]

  • २ years अगाडि
सशस्त्रका डिआइजीको करिअर धरापमा !

सशस्त्रका डिआइजीको करिअर धरापमा !

काठमाडौं । सशस्त्र प्रहरी बलमा इन्सपेक्टरको पहिलो ब्याचको पहिलो नम्बरमा अधिकृत हुन् अञ्जनी कुमार पोखरेल । हाल बराह बाहिनी सुनसरीका बाहिनीपति रहेका उनी पढाई–लेखाईमा अब्बल अधिकृत मानिन्छन् । सोही कारण लामो समय संयुक्त राष्ट्रसंघको मुख्यालयमा बसेर काम गर्ने अवसर पाए । तर, फिल्डमा भने उनी कमजोर देखिएका छन् । एक साताअघि झापामा सशस्त्र प्रहरीका कर्मचारी […]

  • २ years अगाडि
अर्थ समितिले लाइसेन्स नरोक्न दियो निर्देशन

अर्थ समितिले लाइसेन्स नरोक्न दियो निर्देशन

 काठमाडौं ।। संसदाको अर्थ समितिले नयाँ स्कट ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन २९ जेठमा लाइसेन्सको प्रक्रिया रोकेको थियो  समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो । मंगलबार धितो पत्र बोर्डका पदाधिकारीहरुसँग छलफलपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया […]

  • २ years अगाडि
हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ : राजदूत श्रीवास्तव

हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ : राजदूत श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारेको छलफल सकारात्मक भएको बताएका छन् । मंगलवार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । ‘हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौं । यो […]

  • २ years अगाडि
अन्तु पर्यटन व्यवसायी सघको अध्यक्षमा रुद्ध

अन्तु पर्यटन व्यवसायी सघको अध्यक्षमा रुद्ध

झापा ।। श्री अन्तु पर्यटन क्षेत्र को बिकाश का लागि सङ्गठित भए र सबै लाई समेटेर जाने उदेश्य स्वरुप गठन भएको अन्तु पर्यटन व्यवसायी सघ को प्रथम साधारण सभा सम्पन्न भएको छ । सूर्योदय नगरपालिका ४र ५ मा कार्यरत पर्यटन व्यवसायीलाइ समेटेर गठन भएको यस सस्था पर्यटन क्षेत्रमा काम गर्ने श्री अन्तु पर्यटन बेवसायि सघ […]

  • २ years अगाडि
घोराही सिमेन्टको आईपीओमा ८५ लाख कित्ता सेयरको आवेदन ‘रिजेक्ट’, फर्जीको आशंका

घोराही सिमेन्टको आईपीओमा ८५ लाख कित्ता सेयरको आवेदन ‘रिजेक्ट’, फर्जीको आशंका

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्टको ८५ लाख कित्ता सेयरमा दिएको आवेदन ‘रिजेक्ट’ भएको छ । कम्पनीले ३२ जेठदेखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो । कम्पनीको सेयरमा आवेदन दिएकामध्ये ६५ हजार १७० वटा आवेदनबाट ८५ लाख कित्ताको आवेदन ‘रिजेक्ट’ भएको सीडीएस एण्ड […]

  • २ years अगाडि
गर्भको लिंङ्ग पहिचान गर्ने कार्य रोक्न सबै स्थानीय तहलाई परिपत्र

गर्भको लिंङ्ग पहिचान गर्ने कार्य रोक्न सबै स्थानीय तहलाई परिपत्र

काठमाडौं । सरकारले गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई रोक्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो । मन्त्रालयले नेपालको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार लैंगिक अनुपातमा असमानता देखा पर्न लागेको र विभदपूर्ण लिङ्ग छनौटको अन्यका लागि […]

  • २ years अगाडि
कारागारमा पनि शिविर चलाऔं : गृहमन्त्री श्रेष्ठ

कारागारमा पनि शिविर चलाऔं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक दिवसीय ‘योग विज्ञान शिविर २०८० तथा उत्प्रेरणा कार्यक्रम’मा सहभागी भएका छन् । सोमबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले योगलाई जीवनको अभिन्न अंगका रूपमा अनुशरण गर्न आह्वान गरे । व्यक्ति र समाजले योग अभ्यास र ध्यानको महत्वलाई […]

  • २ years अगाडि
पब्जी खेल बन्द गर्न सांसदको माग

पब्जी खेल बन्द गर्न सांसदको माग

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले पब्जी खेल बन्द गर्न माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोलेका उनले सो माग राखेका हुन्। ‘पब्जी गेम तुरुन्त बन्द गरियोस्। आज हाम्रो बालबालिका ‘ठोक ठोक, मार मार’ भन्दाभन्दै पागल जस्तो भएको छ। त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्,’ उनले भने। युवा तथा बालबालिकालाई यो […]

  • २ years अगाडि
बेसाहारा बालबालिका भर्ना लिन मान्दैनन् सामुदायिक विद्यालय

बेसाहारा बालबालिका भर्ना लिन मान्दैनन् सामुदायिक विद्यालय

  रत्ननगर । उद्धार गरिएका बाल श्रमिकलाई सामुदायिक विद्यालयले भर्ना लिन नमान्ने गरेका सरोकारवालाले बताएका छन् । जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएका पूर्व बालश्रमिकलाई भरतपुरका सामुदायिक विद्यालयमा भर्ना गर्नै कठिन हुने गरेको बालबालिबाको क्षेत्रमा काम गर्दै आएका व्यक्तिले बताएका छन् । दियालो परिवार नारायणगढका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारले बजार क्षेत्रका सामुदायिक विद्यालयले पूर्व बालश्रमिकहरुको भनाइ […]

  • २ years अगाडि
प्रधानमन्त्री बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने

प्रधानमन्त्री बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने भएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, शहरी विकासमन्त्री सीता गुरुङ, सांसदहरु योगेश भट्टराई, बसन्त नेम्बाङ, दीपक खड्का लगायत पनि टोलीमा हुनेछन् । टोलीले ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर लगायतका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । सडक […]

  • २ years अगाडि
कर्णाली नदीमा खस्याे जिप

कर्णाली नदीमा खस्याे जिप

काठमाडौं । कर्णाली नदीमा जिप खसेको छ। सोमबार बिहान हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख डिएसपी भीमलाल भट्टराईले जानकारी दिए। नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ‌ओर्लेका थिए। जीपका चालक जनकपुर वतन भएका राजेश लामा गम्भीर घाइते […]

  • २ years अगाडि

लोकप्रिय