June 24, 2025 | मङ्लबार, असार ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

पशुपति मन्दिरमा पशुबली रोक्न सचेतना

पशुपति मन्दिरमा पशुबली रोक्न सचेतना

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा पशुबली रोक्न आग्रह गर्दै सचेतनामूलक कार्यक्रम गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले शनिबार बिहान ब्यानरसहित पशुबली रोक्न आग्रह गर्दै सचेतना कार्यक्रम गरेको हो । कुनै सहयोगबिना स्वतःस्फूर्त रूपमा २०७२ सालदेखि यो कार्यक्रम गर्दै आएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका पूर्व अध्यक्ष मातृका प्याकुरेलले जानकारी दिए । २०५२ सालदेखि […]

  • २ years अगाडि
डिभीको रिजल्ट आज राति

डिभीको रिजल्ट आज राति

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभि शाखाले जानकारी दिएको छ । डिभीका लागि छनोटमा परे नपरेको […]

  • २ years अगाडि
खेतीयोग्य जमिनमा बाँदरको आतङ्क

खेतीयोग्य जमिनमा बाँदरको आतङ्क

रामपुर (पाल्पा) । राम्रो उब्जाउशील जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन् । मकै, गहुँ, आलु, गेँडागुडी, तरकारीलगायतका विभिन्न बाली लगाएर स्याहार्न नपाएपछि हिजोआज कृषकले खेती गर्नै छाडेको बताउँछन् सगाहाका अगुवा कृषक ऋषिराम अर्याल […]

  • २ years अगाडि
नेपालीको विदेश मोह, रित्ता विश्वविद्यालय र भुत्ते समाज

नेपालीको विदेश मोह, रित्ता विश्वविद्यालय र भुत्ते समाज

– सरोज ओझा  सभ्यताको बिम्ब हो समाज । हरेक समाजले आफनबेग्लै पहिचान बोकेको हुन्छ । समष्टिमा विश्व नै विविधतायुक्त एक समाज हो ।  भुगोल, भाषा, विचार, संस्कार, जात, धर्म आदिले समाजको आकार र प्रकार समाजहरुको पृथक थुप्रै समाजहरु छन् । त्यस्तै आफनो छुट्टै पहिचान बोकेको समाज हो नेपाली समाज ।  आँफैमा विविधतायुक्त यस समाज विश्वकै […]

  • २ years अगाडि
कालोपुल मुनि फस्यो पर्यटक बस

कालोपुल मुनि फस्यो पर्यटक बस

काठमाडौं। ललितपुरको सानेपा र काठमाडौंको टेकु जोड्ने कालोपुल मुनि पर्यटक बस फसेको छ । पुल मुनिको खाल्डोमा जमेको पानीमा बा १ प १२१९ नम्बरको पर्यटक बस फसेको हो । चालकका लागि नयाँ रूट भएका कारण पर्यटक बस फस्न पुगेको प्रहरीले जनाएको छ । ‘हातको इसारा र सिट्टी बजाएर नजान भन्दै थियौं । तर चालकले हाम्रो […]

  • २ years अगाडि
बालिका बलात्कार कसुरमा ११ वर्ष कैद

बालिका बलात्कार कसुरमा ११ वर्ष कैद

नवलपरासी । नवलपुर जिल्ला अदालतले १६ वर्षीय बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई १६ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला भएका जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताए। ‘न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालासले बलात्कार कसुर ठहर […]

  • २ years अगाडि
सिम्रिकको हेलिकप्टर दुर्घटना

सिम्रिकको हेलिकप्टर दुर्घटना

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको हो । सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसै क्रममा हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ […]

  • २ years अगाडि
बन्द हवाई सेवा सञ्चालनमा

बन्द हवाई सेवा सञ्चालनमा

हुम्ला । निरन्तर वर्षाका कारण गत आइतबारबाट बन्द भएको हवाई सेवा आजबाट सञ्चालनमा भएको छ । गत शनिबार रातिदेखि लगातार वर्षाका कारण मौसम खराब भएको हवाई सेवा आजबाट सञ्चालनमा आएको हो । आजबाट समिट एयरको जहाजले नेपालगन्जबाट २ र सुर्खेतबाट १ गरी सिमकोटका लागि ३ उडान भर्ने भएपछि केही सहज हुने र जिल्ला अस्पताल हुम्लामा […]

  • २ years अगाडि
कता फरार भए प्रहरीलाई काठमाडौँ आउँदैछु भनेका टोपबहादुर रायमाझी?

कता फरार भए प्रहरीलाई काठमाडौँ आउँदैछु भनेका टोपबहादुर रायमाझी?

काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका पूर्वउर्जामन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अझै प्रहरीको खोजी सूचीमा छन्।  बुधबार पक्राउ पूर्जी जारी हुँदा अर्घाखाँचीको एक विद्यालयको कार्यक्रममा रहेका उनी काठमाडौँ फर्किएका छैनन्। उक्त कार्यक्रममा उनीसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि थिए। गत बुधबार राति ९ बजे उनी घिमिरेसँगै भैरहवा विमानस्थलबाट काठमाडौँ फर्कने तयारीमा […]

  • २ years अगाडि
खैरोहिरोइनसहित दुई युवक पक्राउ

खैरोहिरोइनसहित दुई युवक पक्राउ

धनगढी । कैलालीमा लागुऔषध खैरोहिरोइनसहित दुई जना युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट बिहीबार साँझ एक ग्राम खैरोहिरोइनसहित सोही ठाउँका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेको बताए । […]

  • २ years अगाडि
आज विशेष चन्द्र ग्रहण

आज विशेष चन्द्र ग्रहण

काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन । यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ । चन्द्रग्रहण तीन प्रकारका हुन्छन्- पूर्ण, आंशिक र पेनुमब्रल […]

  • २ years अगाडि
गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय: राष्ट्रपति पौडेल

गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन्। २५६७औँ बुद्ध जयन्तीको अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव […]

  • २ years अगाडि

लोकप्रिय