sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

सुनको ब्रासलेटसहित विमानस्थलबाट  सिरहाका एकजना पक्राउ

सुनको ब्रासलेटसहित विमानस्थलबाट सिरहाका एकजना पक्राउ

भन्सार छली अवैधरूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौल सुनको ब्रासलेटसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । सिरहा धनगढीमाई नगरपालिका-११ घर भएका २३ वर्षीय पुरूषोत्तम शर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । विदेशबाट फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट शर्मा पक्राउ परेका हुन् । यात्रुलाई भन्सार छली गर्न लगाई […]

  • २ years अगाडि
सुनकोशीमा बेपत्तामध्ये ९ वर्षीय रिदम मगरको शव फेला

सुनकोशीमा बेपत्तामध्ये ९ वर्षीय रिदम मगरको शव फेला

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए । बेपत्ता भएका ३ मध्ये मंगलबार १ जनाको शव फेला परेको छ । धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल ९ वर्षीय रिदम मगरको शव फेला परेको  प्रहरीले जनाएको छ   । शवलाई पोष्टमार्टमका लागि जिल्ला […]

  • २ years अगाडि
ई-रिक्सामा चार्ज गर्दा  करेन्ट लागेर महिलाको मृत्यु

ई-रिक्सामा चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु

जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साह रहेको प्रहरीले जनाएको छ। मंगलबार बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा उनलाई करेन्ट लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाकाले बताए। डिएसपी अवाका अनुसार उपचारका लागि न्यूरो हस्पिटलमा लैजादा चिकित्सकले मृत […]

  • २ years अगाडि
विराटनगरमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता

विराटनगरमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता

विराटनगर । पूर्वको प्रतिष्ठित मध्येको विराट गोल्डकपको आठौँ संस्करण आगामी चैत १५ गतेदेखि सञ्चालन हुने भएको छ । यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् । जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम […]

  • २ years अगाडि
ओमन पुर्याइ जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा पाल्पाका राना पक्राउ

ओमन पुर्याइ जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा पाल्पाका राना पक्राउ

ओमन पुर्याइ जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा पाल्पा तिनाउ गाउँपालिका-५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय बिष्णु बहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाइदिने लगायत विभिन्न प्रलोभन देखाई पीडितलाई २०८० भदौ २६ गते काठमाडौंबाट भिजिट भिषामा ओमनको मस्कट शहरमा पुर्यालएर जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने उजुरीका आधारमा रानालाई […]

  • २ years अगाडि
विमानस्थलमा यात्रुलाई अमर्यादित व्यवहार नगर्न गृहमन्त्री लामिछानेको आग्रह

विमानस्थलमा यात्रुलाई अमर्यादित व्यवहार नगर्न गृहमन्त्री लामिछानेको आग्रह

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका छन् । मंगलवार अध्यागगमन विभाग पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा आउँदा-जाँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई सुझाव दिएका हुन् । उनले सेवाग्राहीलाई आफ्नो व्यवहार आजैबाट परिवर्तनको अनुभूति गराउन […]

  • २ years अगाडि
पार्टीमा पटके निर्णय गर्ने प्रवृत्ति बढ्यो : महासचिव पोखरेल

पार्टीमा पटके निर्णय गर्ने प्रवृत्ति बढ्यो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कतिपय प्रदेश र जिल्ला कमिटीहरु पार्टी केन्द्रले तर्जुमा गरेको ११ बुँदे कार्य योजनाअनुसार काम नगरेको बताएका छन् । उनले कार्य योजना नबनाई पटके निर्णय गरेर काम गर्ने गरेको पाइएको भन्दै यसले कमिटीहरू निष्क्रिय हुँदै जाने खतरा रहेको बताए । मंगलबार एमाले बागमती प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले […]

  • २ years अगाडि
मूर्ति चोरी गर्ने एकजना पक्राउ

मूर्ति चोरी गर्ने एकजना पक्राउ

धादिङको थाक्रे गाउँपालिका–६, महादेवबेसी बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सोही गाउँपालिका–३, मल्डुङ बस्ने ३८ वर्षीय सीताराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीमाथि मन्दिरमा रहेको राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको आरोप छ । घिमिरेले उक्त मन्दिरबाट मूर्ति चोरी गरी फरार रहेका उनलाई पक्राउ गरिएको […]

  • २ years अगाडि
श्री एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

श्री एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

निजी लगानीको श्री एयरलाइन्सले एक साथ दुई जहाज थपेको छ । कम्पनीले ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाडौं अवतरण गराएको हो । नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएको कम्पनीले जनाएको छ । यी जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो । श्री एयरलाइन्सका पाइलटले अमेरिकाको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको […]

  • २ years अगाडि
नाबालिग समलिङ्गी जोडीमाथि कुटपिट, प्रहरी र मानव अधिकार आयोगमा उजुरी

नाबालिग समलिङ्गी जोडीमाथि कुटपिट, प्रहरी र मानव अधिकार आयोगमा उजुरी

काठमाडौँ । मायाको पहिचान नेपालले कैलालीको मोहन्याल गाउँपालिकामा नाबालिगमाथि कुटपिट भएको घटनाको भर्त्सना गरेको छ। पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले नाबालिगलाई सुरक्षा प्रदान गर्न माग गरेका हुन्। सोमबार पत्रकार सम्मेलन गरेर पन्तले नेपाल प्रहरी र मानव अधिकार आयोगमा नाबालिगको सुरक्षाका लागि निवेदन दिएको जानकारी दिए। नाबालिगमाथि परिवार र […]

  • २ years अगाडि
धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन् । आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २-०२-००४ प ६९४७ मोटरसाइकललाई बी.एल.१२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका साहको […]

  • २ years अगाडि
ललितपुर घटनाका आरोपी सार्वजनिक, ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान

ललितपुर घटनाका आरोपी सार्वजनिक, ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान

काठमाडौं । प्रहरीले ललितपुर महानगरपालिका–२६ ढोलाहिटीको घटनामा संलग्न व्यक्ति अपराधिक पृष्ठभूमिका भएको जनाएको छ । पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ भने घटनामा संलग्न रहेको आरोप लागेका ४ जनामाथि कारवाही चलाउने जानकारी दिएको छ । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका […]

  • २ years अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid