September 20, 2025 | शनिबार, अशोज ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

काठमाडौँबाट ८ जना जुवाडे पक्राउ

काठमाडौँबाट ८ जना जुवाडे पक्राउ

१ लाख ८८ हजार ५ सय नगद सहित काठमाडौँ महानगरपालिका वडा नम्बर–३ स्थित बसुन्धाराबाट प्रहरीले ८ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले जुवा खालबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाग्लुङ्ग घरका ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ, काठमाडौँ घर भएका ४८ वर्षीय कोमल बहादुर प्याकुरेल, उदयपुर घर भएका ३० […]

  • २ years अगाडि
मनकामनाको  केबलकार आज बन्द

मनकामनाको केबलकार आज बन्द

मनकामना केबलकार आज एक दिनका लागि बन्द भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज एक दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ। नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने र बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन ।

  • २ years अगाडि
पाँच दलको संकल्प : सहकारी नियमनमा कडाई गर्ने

पाँच दलको संकल्प : सहकारी नियमनमा कडाई गर्ने

बचत तथा ऋण सहकारी संस्थाका नाममा रहेको सम्पत्ति धितोमा नेपाल राष्ट्र बैंकबाट छोटो अवधिको पुनर्कर्जा उपलब्ध गराउने सत्ता गठबन्धनले घोषणा गरेको छ । ‘ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्नेछौं,’ सत्ता गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा छ, ‘बचत तथा ऋण सहकारी […]

  • २ years अगाडि
चैत १२ मा दुर्गा प्रसाइको मुद्दा फैसला हुने

चैत १२ मा दुर्गा प्रसाइको मुद्दा फैसला हुने

चैत १२ गते दुर्गा प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा फैसला हुने भएको छ । मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति १२ चैतलाई तोकेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जनाएका छन् । झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर […]

  • २ years अगाडि
विराटनगरको होटेलमा बैङ्कका कर्मचारी मृत भेटिए

विराटनगरको होटेलमा बैङ्कका कर्मचारी मृत भेटिए

विराटनगरस्थित एक होटेलमा सिटिजन्स बैङ्कमा कार्यरत कर्मचारी मृत फेला परेका छन् । सोमबारदेखि बेपत्ता भएका सिटिजन्स बैङ्कका कर्मचारी क्षितिज घिमिरे विराटनगर ९ कलेज रोडस्थित होटेल रोयल किचेनमा मृत फेला परेका हुन् । घिमिरेको शव होटेलको कोठा नम्बर १०९ मा मंगलबार बिहान भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ […]

  • २ years अगाडि
गृहमन्त्री रवि लामिछानेले भने, ‘कांग्रेस दुधले नुहाएको पार्टी होइन’

गृहमन्त्री रवि लामिछानेले भने, ‘कांग्रेस दुधले नुहाएको पार्टी होइन’

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठाडो उजुरीका भरमा नेपाली कांग्रेसले संसद् अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन् । मङ्गलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी गरे । उनले कांग्रेसले पूरक उजुरीमा संसद् अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए । लामिछानेले ठाडो उजुरीमा संसद् […]

  • २ years अगाडि
रवि लामिछानेमाथि संसदीय छानबिन आवश्यक छैन : ओली

रवि लामिछानेमाथि संसदीय छानबिन आवश्यक छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडान राखेका थिए । तर मंगलबार नै संसद बैठक सकिएपछि संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष […]

  • २ years अगाडि
साथिको हत्या गरी फरार अभियुक्त २१ बर्ष पछी पक्राउ

साथिको हत्या गरी फरार अभियुक्त २१ बर्ष पछी पक्राउ

२१ वर्ष पछि साथिको हत्या गरी फरार अभियुक्त पक्राउ आज पक्राउ परेका छन् । मिति २०५९/०६/१४ गते का.जि.का.म.न.पा.-१९ मरुढोका ईनाटोल स्थित बिनोद शाहीको राँगा काट्ने बधशाला भित्र का.जि. का.म.न.पा.-१९ मरुढोका ईनाटोल घर भएको वर्ष २६ को संजय शाहीलाई जिल्ला सोलुखुम्बु नेचा सल्यान वडा नं.-४ घर भएको वर्ष ४१ को तिखे भन्ने तेज बहादुर राई समेतले […]

  • २ years अगाडि
हत्याका योजनाकार १६ बर्ष पछी पक्राउ

हत्याका योजनाकार १६ बर्ष पछी पक्राउ

कुटपिट गरि हत्या गरेको आरोपमा फरार रहेकी धादिङकी सबिता थापा भनिने सोभिता थापालाई प्रहरीले ललितपुरवाट आज पक्राउ गरेको छ । मिति २०६४ साला ०३ महिना २६ गते जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं २२ शंखमुल स्थित जिल्ला ललितपुर ईमाडोल गा .बि .स. वडा नं ०२ घर भएको वर्ष ३३ को धर्मराज विष्टलाई जिल्ला धादिङ साविक […]

  • २ years अगाडि
मन्त्रिपरिषद्‌मा दलितको प्रतिनिधित्व गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

मन्त्रिपरिषद्‌मा दलितको प्रतिनिधित्व गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‌मा दलितको प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले मन्त्रिपरिषद् किन समावेशी नभएको भनी प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको हाम्रो क्याबिनेटमा दलितहरूको प्रतिनिधित्व हुने कुरा पनि म प्रष्ट गर्न चाहन्छु ।’ […]

  • २ years अगाडि
अनलाइन क्यासिनो चलाउने ३ महिला सहित १ पुरुष  प्रहरीद्धारा पक्राउ

अनलाइन क्यासिनो चलाउने ३ महिला सहित १ पुरुष प्रहरीद्धारा पक्राउ

अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी […]

  • २ years अगाडि
प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला सात सय रूपैयाँले बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो। यस्तै, तेजावी सुन पनि प्रतितोला रु सात सयले बृद्धि भएको […]

  • २ years अगाडि

लोकप्रिय