May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

साथिको हत्या गरी फरार अभियुक्त २१ बर्ष पछी पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १५:२५
साथिको हत्या गरी फरार अभियुक्त २१ बर्ष पछी पक्राउ

२१ वर्ष पछि साथिको हत्या गरी फरार अभियुक्त पक्राउ आज पक्राउ परेका छन् । मिति २०५९/०६/१४ गते का.जि.का.म.न.पा.-१९ मरुढोका ईनाटोल स्थित बिनोद शाहीको राँगा काट्ने बधशाला भित्र का.जि. का.म.न.पा.-१९ मरुढोका ईनाटोल घर भएको वर्ष २६ को संजय शाहीलाई जिल्ला सोलुखुम्बु नेचा सल्यान वडा नं.-४ घर भएको वर्ष ४१ को तिखे भन्ने तेज बहादुर राई समेतले फलामको रडले टाउको लगायत शरिरका विभिन्न भागमा प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली फरार रहेकोमा काठ्माण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिति २०८०/१२/०५ गते का.जि.का.म.न.पा.-३२ कोटेश्वरबाट पक्राउ गरि मिति २०८०/१२/०६ गते आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत काठमाण्डौ बुझाईएको छ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १५:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।