September 20, 2025 | शनिबार, अशोज ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति दिइएकाे छ। जिल्ला अदालत काठमाडौँले वाइबालाई बुधबारदेखि नै लागू हुने गरी ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै खतिवडाले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएपछि उनी बुधबार सिन्धुपाल्चोकबाट पक्राउ परेकी थिइन्। आफूलाई सामाजिक […]

  • २ years अगाडि
छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालियो : परराष्ट्रमन्त्री साउद

छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालियो : परराष्ट्रमन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव भएको बताए । नेपालले सधैँ छिमेकीहरूसँगको सम्बन्ध पारस्परिक विश्वास र सम्मानका आधारमा कायम राख्ने उनले बताए । दुवै छिमेकी मुलुकसँगको सहकार्य […]

  • २ years अगाडि
बिदा हुनुअघि राष्ट्रियसभामा ६ वर्षको अनुभव सुनाउँदै सांसद

बिदा हुनुअघि राष्ट्रियसभामा ६ वर्षको अनुभव सुनाउँदै सांसद

काठमाडौँ । राष्ट्रियसभाको छ वर्षे कार्यअवधि पूरा गरेका सदस्यले सभाको ओज र गरिमालाई उच्च राख्न सुझाव दिएका छन् । सभाको बिहीबारको बैठकमा यही फागुन २० गतेदेखि पदावधि सकिएर बिदाइ हुँदै गरेका सदस्यले सभामा आफ्नो अनुभव सुनाउँदै सुझावसमेत प्रस्तुत गरेका हुन् । राष्ट्रियसभा र त्यसअन्तर्गतका विषयगत समिति एवं समग्र संसदीय अभ्यासको अनुभव सुनाउँदै राष्ट्रियसभा सदस्य इन्दु […]

  • २ years अगाडि
२८ अंकले घटेर सेयर बजार बन्द

२८ अंकले घटेर सेयर बजार बन्द

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से २८ अंकमाथिले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेर २ हजार अंकमा अडिएको बजार आज २८.६८ अंकले घटेर १९ सय ७२.०९ अंकमा झरेको हो । आज सेन्सेटिभ इन्डेक्स समेत ४.७९ अंकले घट्दै ३५१.६५ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ […]

  • २ years अगाडि
विराटनगर–लुक्ला माउन्टेन फ्लाइट छिट्टै सुरु हुन्छ: मुख्यमन्त्री कार्की

विराटनगर–लुक्ला माउन्टेन फ्लाइट छिट्टै सुरु हुन्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताएका छन्। बिहीबार सोलुखुम्बु पुगेका उनले सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताएका हुन्। विश्वको सवोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने योजना रहेको जनाउँदै मुख्यमन्त्री कार्कीले उक्त योजना […]

  • २ years अगाडि
कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

झापा : धार्मिक तथा पर्यटकीय नगरको रुपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफुलाई चिनाउने जमर्को गरेको छ । उसले पहिलो पटक कला–साहित्य उत्सवको सफलतापूर्वक आयोजना गरेर नगरले नयाँ पहिचान थपेको हो । रोटरी क्लब अफ कनकाईको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म कनकाईको व्यापारिक केन्द्र सुरुङ्गामा कनकाई […]

  • २ years अगाडि
मजदुरमाथि भएको कुटपिटमा महानगरले थाल्यो छानबिन

मजदुरमाथि भएको कुटपिटमा महानगरले थाल्यो छानबिन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारामा बुधवार साँझ स्वरोजगार मजदुरमाथि भएको बल प्रयोगबारे बुझ्न एसएसपी राजु पाण्डेलाई बोलाएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घटनाबारे सत्य तथ्य बुझ्न र बल प्रयोग गर्नुपरेको कारणबारे सोधपुछ गर्न पाण्डेलाई बोलाइएको बताए । उनका अनुसार घटनाबारे छानबिन हुने छ । डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित नगर प्रहरीहरूले साँझ […]

  • २ years अगाडि
१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ

१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी […]

  • २ years अगाडि
शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ

शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ परेकी छन्। आफूलाई सामाजिक अभियन्ता बताउने उनलाई बुधबार सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको हो। सिन्धुपाल्चोक पुगेको खबर पाएपछि उनलाई प्रहरीले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा पक्राउ गरेको हो। पछिल्लो समय शर्मिला पवन र उनकी श्रीमती सुम्निमा खालिङको वैवाहिक सम्बन्धलाई लिएर चर्चामा छिन्। पवनको विरोध गरिरहेकी उनी सुम्निमाको […]

  • २ years अगाडि
भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवं मुहूर्तको सूची दिने भएको छ । समितिले यसअघि २०७९ र २०८० सालका भित्तेपात्रो प्रकाशकले खोजेमात्र सार्वजनिक बिदा एवं साइत दिने गरेको थियो । यस वर्षदेखि भने सबैलाई अनिवार्यरुपमा […]

  • २ years अगाडि
घोराही सिमेन्ट उद्योगमा स्थानीयको नाराबाजी, यस्तो छ कारण

घोराही सिमेन्ट उद्योगमा स्थानीयको नाराबाजी, यस्तो छ कारण

दाङको घोराही सिमेन्ट उद्योग बाहिर स्थानीयले नाराबाजी गरेका गरेका छन्। बुधबार बिहान सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले नाराबाजी गरेका हुन्। घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सिमेन्ट उद्योगभित्र बुधबार बिहान रा १ क १२७८ नम्बरको टिप्परको ठक्करबाट अर्का चालक घोराही उपमहानगरपालिका–४ निवासी ३० वर्षीय नारायण शर्माको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय दाङका […]

  • २ years अगाडि
बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने विजयी

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने विजयी

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् । मतगणनाको अन्तिम मत परिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत पाएका छन् । जुन ७०५ मतको अन्तर हो । बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको हो […]

  • २ years अगाडि

लोकप्रिय