September 21, 2025 | आइतवार, अशोज ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज जोड्छ (अन्तरवार्ता)

अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज जोड्छ (अन्तरवार्ता)

अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । फागुन २५ गतेबाट रिलिज हुने ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको अहिले प्रचारप्रसार चलिरहेको छ । अभिनेत्री रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसहित अमेरिकामा छिन् । उनले अमेरिकामै बसेर फिल्मको प्रचारप्रसार गरिरहेकी छन् । यसै परिप्रेक्ष्यमा रेखासँग ‘उपहार’का बारेमा नेपाल न्यूज बैंकका लागि नेमिष गौतमले गरेको कुराकानीको सारसंक्षेप […]

  • २ years अगाडि
पेचिलो बन्दै अरुण चौधरीको रिहाइ, गृहमन्त्री नै रुष्ट

पेचिलो बन्दै अरुण चौधरीको रिहाइ, गृहमन्त्री नै रुष्ट

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी काठमाडौं जिल्ला अदालतको आदेशअनुसार रिहा भएको घटना पेचिलो बन्दै गएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले माघ १८ गते काठमाडौंको लैनचौरबाट पक्राउ गरेका व्यवसायी चौधरीसहित तीन जना अदालतको आदेशअनुसार गत बुधबार छुटेका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश […]

  • २ years अगाडि
फागुन १ गते बिदा छैन : गृहमन्त्रालय

फागुन १ गते बिदा छैन : गृहमन्त्रालय

काठमाडौं । सरकारले जनयुद्ध दिवस पारेर फागुन १ गते सार्वजनिक बिदा दिने निणर्य फिर्ता गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि मन्त्रिपरिषद्ले सार्वजनिक बिदा दिन गरेको निणर्यलाई फिर्ता लिएको जनाएको छ । ‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ’, […]

  • २ years अगाडि
बाँसबारी जग्गाप्रकरणमा अदालतको आदेशप्रति गृहमन्त्री असन्तुष्ट

बाँसबारी जग्गाप्रकरणमा अदालतको आदेशप्रति गृहमन्त्री असन्तुष्ट

काठमाडौं । उपप्रधानमन्त्रीतथागृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गाप्रकरणमा काठमाडौं अदालतको दिएको आदेशप्रतिअसन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्थातथा सुशासन समितिको बैठकमा आइतबार बोल्दै उनलेअदालतले म्यादतोकेर दुईदिनभित्र अनुसन्धान गरेर छाडिदेऊ भनेर दिएको निर्देशनन्यायिकइतिहासमा नै पहिलो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने,‘बाँसबारी जग्गाप्रकरणको कुरा उठ्यो,राज्यका अरु अंगपनि छन् । त्यो ठीक वा बेठीकहुनपनि सक्छ । […]

  • २ years अगाडि
विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गयो : बिमला राई

विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गयो : बिमला राई

काठमाडौं । राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गएको बताएकी छिन् । आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले पहिला–पहिला विश्वविद्यालयको स्तर राम्रो भएकोमा पछिल्लो समय‘टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटीको २०२४’को नतिजाअनुसार त्रिभुवन विश्वविद्यालय १५ सय युनिभर्सिटीमध्ये १२०१ मा परेको भन्दै विश्वविद्यालयको स्तर खस्किदै गएको बताएकी हुन् । उनले भनिन्,‘त्रिभुवन विश्वविद्यालय अहिलेको […]

  • २ years अगाडि
फिल्म ‘कर्मा मिट्स किस्मत’मा मेनुकाको गीत

फिल्म ‘कर्मा मिट्स किस्मत’मा मेनुकाको गीत

काठमाडौं । गायन रियालिटी शो ‘इण्डियन आइडल १४’मा सहभागी भएकी गायिका मेनुका पौडेलले बलिउड अभिनेता सञ्जय मिश्राको अभिनय रहने फिल्म ‘कर्मा मिट्स किस्मत’मा गाउने भएकी छन् । लेखक तथा निर्देशक गीताञ्जली सिन्हाको निर्देशन रहेको फिल्ममा फरीदा जलाल, अलका अमीन, वैष्णवी मेकडोनाल्ड, अम्मान खान र नुपुर शर्माको पनि अभिनय छ । फिल्ममा सोनू निगम र साधना […]

  • २ years अगाडि
ट्रकको ठक्करले इलाका प्रशासनका कर्मचारीको मृत्यु

ट्रकको ठक्करले इलाका प्रशासनका कर्मचारीको मृत्यु

विराटनगर । ट्रकको ठक्करबाट आइतबार बिहान एकजना कर्मचारीको मृत्यु भएको छ । कोशी राजमार्गअन्तर्गत विराटनगरको बरगाछीमा भएको दुर्घटनामा इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको हो । बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका–९ घर भएका […]

  • २ years अगाडि
माओवादी केन्द्रको बैठक जारी

माओवादी केन्द्रको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक राष्ट्रिय सभागृहमा जारी छ। पार्टीको फागुन पहिलो साता सम्पन्न हुने विधान सम्मेलनको तयारी र चार महिने माओवादी रुपान्तरण अभियानको समीक्षालगायत विषयमा छलफल गर्न बैठक बसिरहेको छ । बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानकोप्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुप्पकमल दाहाल समक्ष […]

  • २ years अगाडि
फर्स्ट बेञ्चर र लास्ट बेञ्चरको बिषयमा के भन्छन कोशी प्रदेशका मुख्यमन्त्री कार्की ?

फर्स्ट बेञ्चर र लास्ट बेञ्चरको बिषयमा के भन्छन कोशी प्रदेशका मुख्यमन्त्री कार्की ?

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले फर्स्ट बेञ्चर र लास्ट बेञ्चर विद्यार्थीको ज्ञानको मापन अंकमा गर्ने व्यवस्था बदल्नुपर्ने बताएका छन् । स्थानीय पत्रिका ‘न्यू सृष्टि दैनिक’को वार्षिकोत्सव अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले ज्ञानको मापन अक्षरमा नभइ खोज र अनुसन्धानका आधारमा हुनुपर्ने बताए । ‘फर्स्ट बेञ्चर र लास्ट बेञ्चरको ज्ञान र क्षमताको मापन […]

  • २ years अगाडि
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख चन्दको प्रदेश समन्वय विभागमा सरूवा

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख चन्दको प्रदेश समन्वय विभागमा सरूवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको प्रदेश समन्वय विभागमा सरूवा भएको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा काज सरूवा गरेका हुन् । गत माघ १२ गते विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थलमा सुरक्षका लागि खटिएका प्रहरीबीच कुटाकुट भएको […]

  • २ years अगाडि
सांस्कृतिक, आर्थिक र सामाजिक उत्थानमा जोड

सांस्कृतिक, आर्थिक र सामाजिक उत्थानमा जोड

काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले पूर्वाधार सुधारसँगै आर्थिक, सामाजिक, सांस्कृतिक उत्थानका कार्यक्रमलाई सन्तुलित रुपमा सञ्चालन गरेको जनाएको छ । शुक्रबार वडा कार्यलयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले गएको साउनदेखि पुस मसान्तसम्म भएगरेका कामको प्रगतिका विषयमा जानकारी गराउँदै यस्तो बताएका हुन् । वडामा आवासीय क्षेत्रभन्दा धेरै सम्पदा […]

  • २ years अगाडि
रजनीकान्तको पारिश्रमिक: ४० मिनेटको दृश्यको ४० करोड रुपैंयाँ

रजनीकान्तको पारिश्रमिक: ४० मिनेटको दृश्यको ४० करोड रुपैंयाँ

मुम्बई । फिल्म ‘जेलर’को बम्पर सफलतापछि कलिउड सुपरस्टार रजनीकान्त पुनः एकपटक फ्यानलाई मनोरन्जन गर्न थिएटरमा पुगेका छन् । ७३ वर्षको उमेरमा पनि ‘थलाइवा’को जादु दर्शकका लागि प्रतिक्षा बनिरहन्छ । उनी नयाँ फिल्म ‘लाल सलाम’का साथ शुक्रबारबाट थिएटरमा पुगेका छन् । यो फिल्म हेर्न दर्शकको उपस्थिति उल्लेख्य छ । दर्शकले फिल्मलाई पूर्ण नम्बर लिएर तारिफ गरिरहेका […]

  • २ years अगाडि

लोकप्रिय