June 1, 2025 | आइतवार, जेष्ठ २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

सुनसरीमा महिला हिंसाको घटना बढ्दो

सुनसरीमा महिला हिंसाको घटना बढ्दो

इनरुवा । सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । जिल्लामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ वटा जबरर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको उहाँको भनाइ थियो । आर्थिक वर्ष २०७८÷७९ मा जबर्जस्ती करणीसम्बन्धी एक सय […]

  • १ year अगाडि
पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता चितवन भ्रमणमा जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता चितवन भ्रमणमा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी हप्ता चितवन भ्रमणमा जाने भएका छन् । पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा आगामी हप्ता चितवनको भ्रमणका लागि भरतपुर जाने पूर्वराजा शाहको सचिवालयले जनाएको छ । ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह चितवन जिल्लाको […]

  • १ year अगाडि
नीति निर्माणको तहमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन पहल गरिनेछ : प्रधानमन्त्री

नीति निर्माणको तहमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन पहल गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताएका छन् । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आदिवासी जनजातिको सांस्कृतिक सम्पदालाई ‘युनेस्को’मा अभिलेखन एवं आदिवासी जनजातिको अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धि कार्यान्वयन गर्नका लागि सरकारले यथासम्भव पहल लिने […]

  • १ year अगाडि
अभिनेता गौरवले कसे प्रेमिका श्रेणीसँग लगनगाँठो

अभिनेता गौरवले कसे प्रेमिका श्रेणीसँग लगनगाँठो

काठमाडौँ । अभिनेता गौरव पहरीले कसे प्रेमिका श्रेणीसँग लगनगाँठो कसेका छन् । उनले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । अभिनेता गौरव र श्रेणीबिच केही अगाडि होटल र्‍याडिसनमा आयोजित एक समारोहमा इन्गेजमेन्ट भएको छ । परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले विवाह गरेका हुन् । गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’,‘साइँली’,‘छक्का […]

  • १ year अगाडि
अब बूढानीलकण्ठ क्षेत्रमा उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने

अब बूढानीलकण्ठ क्षेत्रमा उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने

काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ। प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरुपमा निगरानी हुन लागेको हो। ‘सुरक्षित काठमाडाैँ उपत्यका: हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न काठमाडाैँ उपत्यका प्रहरी […]

  • १ year अगाडि
नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–४ का सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। गोली प्रहारबाट उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। विश्वकर्माको पाखुरामा गोली लागेको छ। अहिले उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। […]

  • १ year अगाडि
पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचनाको खोजी

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचनाको खोजी

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो । कोषका प्रवक्ता […]

  • १ year अगाडि
ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने काम गर्दैनौं, समाधानपत्र दिन्छौं –रवि लामिछाने

ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने काम गर्दैनौं, समाधानपत्र दिन्छौं –रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले सरकारलाई ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने मात्र नगरेर समाधानपत्र पनि दिने बताएका छन् । आज मेलम्चीबाट विकास आयोजनाहरुमा दबाब अभियान सुरु गर्दै उनले २१ विकास आयोजनामा पार्टीका सांसदको नेतृत्वमा दबाब अभियान सञ्चालन गर्ने र सरकारलाई समाधानपत्र बुझाउने बताएका हुन । दबाब यात्रामा पार्टीको भौतिक पूर्वाधार विकासका सदस्य र स्वतन्त्र विज्ञहरु […]

  • १ year अगाडि
रष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने सम्भावित कार्यसूची

रष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने सम्भावित कार्यसूची

काठमाडौं- रष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्नेगरी सम्भावित कार्यसूची तय गरिएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ । राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले माघ र फागुनका लागि तयार गरेको सम्भावित कार्यसूचीबमोजिम अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने तय […]

  • १ year अगाडि
हात्ती समाधानका लागि मुख्यमन्त्री कार्की बाहुनडाँगीदेखि उदयपुरसम्म पैदल यात्रा गर्ने

हात्ती समाधानका लागि मुख्यमन्त्री कार्की बाहुनडाँगीदेखि उदयपुरसम्म पैदल यात्रा गर्ने

आउँदो माघ २६ गतेबाट पन्ध्र दिनसम्म कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको टोलीले बाहुनडाँगीदेखि उदयपुरसम्म हात्तीको करिडोरको अध्ययन र अवलोकनका लागि पैदल यात्रा गर्ने भएका छन् । आज चारआलीमा मेचीनगर–१३ का चार जातीहरु (शेर्पा, तामाङ, गुरुङ र मगर) ले संयुक्त रुपमा आयोजना गरेको ल्होछार पर्वमा सरकारका प्रवक्ता समेत रहेका कोशी प्रदेशका आन्तरीक मामिला तथा कानून […]

  • १ year अगाडि
श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

दाङ । दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए […]

  • १ year अगाडि
रास्वपाको दबाब अभियान आजदेखि सुरु हुँदै, मेलम्चीमा उद्घाटन

रास्वपाको दबाब अभियान आजदेखि सुरु हुँदै, मेलम्चीमा उद्घाटन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । सभापति लामिछानेले पार्टी पदाधिकारी र सांससहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गर्ने तय भएको छ । रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय […]

  • १ year अगाडि

लोकप्रिय