sweet bonanza
May 15, 2026 | शुक्रबार, जेष्ठ २, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड 

रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवासमा नभई काठमाडौं नजिकैको लाँकुरी भञ्ज्याङस्थित एक रिसोर्टमा लडेर घाइते भएको खुलासा भएको छ। मंगलबार साँझ छोरी गंगा दाहाल, ज्वाइँ र केही आफन्तहरूसँग टेरेस रिसोर्ट पुगेका प्रचण्ड त्यहीँको शौचालयमा चिप्लिएर लडेका थिए भन्ने खबर बाहिरिएको छ । घटनामा उनको निधारमा सामान्य चोट लागेको […]

  • १ year अगाडि
रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने

रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने

जिल्ला अदालत काठमाडाैँले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीले  तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । प्रहरीले उनीहरु माथि थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको […]

  • १ year अगाडि
सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली

सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: एक पटक सगरमाथा सम्बन्धी आफ्ना प्रखर भनाइ सार्वजनिक गर्दै चर्चा कमाएका छन्। एक कार्यक्रममा प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा भनेका छन् “माउन्ट एभरेष्ट नाम नक्कली हो। सगरमाथाको अर्को नाम छैन। हामीले सगरमाथा नै भन्नुपर्छ। प्रपर नाउन भनेको अर्को हुँदैन। त्यसैले सगरमाथा इज सगरमाथा।” उनको यो भनाइसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका […]

  • १ year अगाडि
गणतान्त्रिक व्यवस्थाको विरोध गर्नेलाई प्रधानमन्त्रीले दिए ‘मूर्खहरूको डफ्फा’ को संज्ञा 

गणतान्त्रिक व्यवस्थाको विरोध गर्नेलाई प्रधानमन्त्रीले दिए ‘मूर्खहरूको डफ्फा’ को संज्ञा 

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको लोकतान्त्रिक गणतन्त्रको विरोध गर्नेहरुलाई मूर्खहरुको डफ्फाको संज्ञा दिएका छन् । आज (बुधबार) राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब नेपालमा राजतन्त्र कहिल्यैपनि फर्कन नसक्ने ठोकुवा पनि गरे । मुलुकले अब तानाशाही राजतन्त्र व्यहोर्न नसक्ने उनको भनाई छ । उनले मुलुक गणतन्त्रमा […]

  • १ year अगाडि
उपचार गराउन रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा पुगे

उपचार गराउन रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा पुगे

राप्रपा नेपालको आयोजनामा राजधानीमा भएको प्रदर्शन तथा विरोध सभामा राप्रपाका महामन्त्री धवलशमशेर राणा सहभागी भएका छन् । तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी समूहका प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राणा केही दिनअघि उपचार गर्नका लागि भनेर रिहा भएका थिए । तर, उनी पुनः राप्रपा नेपालको आयोजनामा राजधानीमा भएको प्रदर्शन तथा विरोध सभामा सहभागी […]

  • १ year अगाडि
गगन थापाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता 

गगन थापाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सर्वोच्च प्रशासनले उनको रिट निवेदनमा मंगलबारको पेसी तोकिदिएको छ ।   सांसदसमेत रहेका थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको आरोप लगाएका थिए । वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा […]

  • १ year अगाडि
काङ्ग्रेसले किन जलायो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला?

काङ्ग्रेसले किन जलायो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला?

भाटभटेनी लुटपाट काण्डमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको चरित्र हत्या गरिएको भन्दै नेपाल तरुण दल सिरहाले शनिबार गोलबजारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला जलाएका छन्। गोलपार्कमा आयोजित प्रदर्शनमा तरुण दलका कार्यकर्ताले ‘महेन्द्र यादवको बदनामी बन्द गर’ जस्ता नाराबाजी गर्दै एक घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी चक्काजाम समेत गरेका थिए। जिल्ला सभापति अर्बिन्द मण्डलले नेता यादवलाई […]

  • १ year अगाडि
सुनिताले बालेनलाई लक्षित गर्दै  “स्टन्ट गरेर देश बन्दैन” भनेपछी 

सुनिताले बालेनलाई लक्षित गर्दै  “स्टन्ट गरेर देश बन्दैन” भनेपछी 

एमालेको युथ सेलिब्रेसन कार्यक्रममा बोल्दै नेतृ सुनिता डंगोलले काठमाडौं महानगर प्रमुख बालेन शाहप्रति कटाक्ष गरेकी छन्। उनले लोकप्रियता खोज्दै स्टन्ट गर्ने संस्कारले देश नबन्ने बताउँदै योजनाबद्ध र इमान्दार काम आवश्यक रहेको उल्लेख गरेकी छन्। ‘हामी हल्लाका पछाडि लाग्दैनौँ। धेरैले स्टन्ट गर्नुहुन्छ, अरुलाई गाली गर्नुहुन्छ, अनि त्यसैले देश बन्छ जस्तो लाग्छ,’ भन्दै डंगोलले प्रत्यक्ष रूपमा बालेनलाई […]

  • १ year अगाडि
पत्नीसँग छुट्टिए सीके राउत, यस्तो भयो सहमती

पत्नीसँग छुट्टिए सीके राउत, यस्तो भयो सहमती

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी श्रीमती सिन्धु रानीबीचको सम्बन्धविच्छेद मुद्दा सहमतिमा टुंगिएको छ। ललितपुर जिल्ला अदालतमा दर्ता गरिएको मुद्दा न्यायाधीश निर्मला योङ्याको इजलासबाट मिलापत्रमा पठाइएको थियो। सहमतिअनुसार अब उनीहरू सँगै नबस्ने, तर कानुनी रूपमा श्रीमान-श्रीमतीकै हैसियतमा रहनेछन्। राउतले श्रीमतीलाई आजीवन मासिक ३३ हजार रूपैयाँ दिने, हरेक वर्ष १०% बढाउने र जग्गामा घर […]

  • १ year अगाडि
भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्री छोरा पनि संलग्न 

भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्री छोरा पनि संलग्न 

भाटभटेनी लुटपाटमा कांग्रेसका सहमहामन्त्रीको छोरा पनि संलग्न रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूसँग कांग्रेस सहमहामन्त्रीको छोरा संलग्न रहेको रेकर्ड रहेको दाबी गरेका छन् । तर उनले कांग्रेसको को सहमहामन्त्री भन्ने खुलाएनन् । उनले भने, ‘हामीसँग रेकर्ड छ गृहमन्त्रीज्यू भाटभटेनीको लुटपाटमा तपाईँकै पार्टीको […]

  • १ year अगाडि
गगन थापा भन्छन्: प्रधानमन्त्री ओलीले आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनौँ

गगन थापा भन्छन्: प्रधानमन्त्री ओलीले आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिने बताएका छन् । पुराना नेताका कारण देशमा बेचैनी बढिरहेको भन्दै थापाले ओली सरकारले जनताको कुरा गर्दा वास्ता नगरे सरकारबाट बाहिरिने बताएका हुन् । लोकतन्त्र दिवसको अवसरमा बिहिबार आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा महामन्त्री थापाले […]

  • १ year अगाडि
नवनियुक्त शिक्षामन्त्री भन्छन्ः वार्ताबाट शिक्षकहरूका समस्या समाधान गर्छु

नवनियुक्त शिक्षामन्त्री भन्छन्ः वार्ताबाट शिक्षकहरूका समस्या समाधान गर्छु

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूका समस्या वार्ताबाट समाधान गर्ने बताएका छन् । आजै पदभमर ग्रहरण गरेका मन्त्रिले यसतो बताएका हुन् । पदभार ग्रहण गरेपछि मन्त्री पन्तले शिक्षकका समस्याबारे जानकार रहेको बताउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न प्रयत्न गर्ने बताएका हुन् । शिक्षकहरूको समस्याका बारेमा जानकार रहेको बताउँदै उनले मन्त्रालयका अधिकारीहरूसँग छलफल […]

  • १ year अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid