sweet bonanza
May 16, 2026 | शनिबार, जेष्ठ ३, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

हर्क साम्पाङ विरुद्द  किटानी जाहेरी

हर्क साम्पाङ विरुद्द  किटानी जाहेरी

धरान–११ को सडक निर्माण विवाद मिलाउन पुगेका मेयर हर्क साम्पाङको उपस्थितिमा नागरिक सन्तोष लिम्बू कुटिएपछि प्रहरीमा उजुरी परेको छ। नगरकोट टोल विकास संस्थाका अध्यक्षसमेत रहेका लिम्बूले मेयर साम्पाङ, वडा अध्यक्ष लोकेन्द्र फागो र समर्थक ‘चङ्खे’ उर्फ जोन लिम्बूविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरेका हुन्। २० लाखको सडक बजेट विभाजनमा असन्तुष्टि भएपछि विवाद चर्किएको थियो। मंगलबार […]

  • १ year अगाडि
काम गर्न नसक्ने प्रधानमन्त्रीले सयपटक कान समातेर उठबस गर्नुपर्छ:  बामदेव गौतम  

काम गर्न नसक्ने प्रधानमन्त्रीले सयपटक कान समातेर उठबस गर्नुपर्छ:  बामदेव गौतम  

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकको समृद्धिका लागि अबको प्रधानमन्त्रीले काम नगरेमा सार्वजनिक रूपमा कान समातेर सयपटक उठबस गर्ने वाचा गर्नुपर्ने बताएका छन्। यतिबेला बामदेबको यो भनाइ निकै चर्चा पाइरहेको छ ।पछिल्लो समय सक्रिय राजनितिमा खासै नदेखिने वामदेव कुनै समय नेपालको राजनितिक वृत्तमा निकै चर्चित थिए। मंगलबार राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको […]

  • १ year अगाडि
सुमना श्रेष्ठ भन्छिन्: राजिनामा आउनुपर्नेथ्यो प्रधानमन्त्रीको, आयो शिक्षामन्त्रीको

सुमना श्रेष्ठ भन्छिन्: राजिनामा आउनुपर्नेथ्यो प्रधानमन्त्रीको, आयो शिक्षामन्त्रीको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा मन्त्रीले नभइ प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी छन् । ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको। तर, ‘त्यो पर्दैनु हैन त,’ उनले फेसबूकमा उल्लेख गरिकी छन् । शिक्षकहरुले विभिन्न माग राखेर आन्दोलन गरिरहँदा बेला शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी थिइन् ।

  • १ year अगाडि
ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजालले मारे बाजी

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजालले मारे बाजी

नेपाल ल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका समिर रिजाल सभापतिमा निर्वाचित भएका छन् । विपक्षी नेविसंघका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल विजयी भएका हुन् । सोमबार भएको निर्वाचनमा १ हजार ६५३ मत खसेको थियो ।

  • १ year अगाडि
“बाउ ठीक छैनन्, पार्टी झन् ठीक छैन” भन्दै हर्क साम्पङले रेणु दाहाललाई दिए कडा जवाफ 

“बाउ ठीक छैनन्, पार्टी झन् ठीक छैन” भन्दै हर्क साम्पङले रेणु दाहाललाई दिए कडा जवाफ 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्ड पुत्री रेणु दाहालप्रति सामाजिक सञ्जालमार्फत तीव्र कटाक्ष गरेका छन्। रेणु दाहालले दिएको एक अन्तरवार्ताको प्रतिक्रिया दिँदै साम्पाङले प्रधानमन्त्री हुँदा रेणुका बुबा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तकोशीको पानी ल्याउन आफूले मागेको बजेटमा केवल २० लाख छुट्याएको भन्दै गुनासो गरेका छन्। उनले लेखेका छन्, “बाउ ठीक रैन्छन्, पार्टी […]

  • १ year अगाडि
शिक्षामन्त्रीले भट्टराईले अचानक दिइन् राजीनामा

शिक्षामन्त्रीले भट्टराईले अचानक दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । एता शिक्षक आन्दोलनले उग्ररुप लिइरहेको बेला आज सोमबार अचानक मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । यो विषयमा […]

  • १ year अगाडि
फेसबुकलाई दिएको समयसिमा आज सकियो, अब के छ सरकारको योजना?

फेसबुकलाई दिएको समयसिमा आज सकियो, अब के छ सरकारको योजना?

सामाजिक सञ्जाल सूचीकरणका लागि दिइएको समयसीमा सकिदाँ पनि फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता नभएको पाइएको छ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै दिएको ३० दिने समयसीमा आइतबार सकिएको छ । तर पनि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल सूचीकररण भएन । सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा […]

  • १ year अगाडि
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने भनेपछी गृह मन्त्रालयले दियो यस्तो चेतावनी 

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने भनेपछी गृह मन्त्रालयले दियो यस्तो चेतावनी 

राजसंस्था पुनर्स्थापना र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आइतबार काठमाडौं प्रदर्शन गर्दैछ । राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । वैशाख ४ गते बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णय गर्दै वैशाख ७ गते (आइतबार) निषेधित […]

  • १ year अगाडि
ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन

ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन

नेकपा एमालेका सचिव योगेश भट्टराई गृह जिल्ला ताप्लेजुङ गएका बेला ‘नो केबलकार’ समूहले उनी विरुद्ध नाराबाजी गरेको छ। कञ्चनजङ्घा हिमालमा मानव पाइला परेको ‘हीरक महोत्सव’का अवसरमा सचिव भट्टराई ताप्लेजुङ पुगेका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसँगै भट्टराई हेलिकप्टरमार्फत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका थिए। शुक्रवार कार्यक्रम सकेर मन्त्री पाण्डे फर्किसकेपछि भट्टराई कञ्चनजङ्घा […]

  • १ year अगाडि
प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान

प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान

यस वर्षको प्रि–मनसुनको हालसम्मको अवधिमा विपदजन्य घटनामा ४१ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार यसबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। देशमा अहिले प्रि–मनसुनको अवधि छ। साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अङ्ग्रेजी महिना मार्चदेखि मेसम्मको समयलाई प्रि–मनसुन भनिन्छ। प्राधिकरणका अनुसार प्रि–मनसुनमा स्थानीय […]

  • १ year अगाडि
हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम  

हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम  

धरानका चर्चित मेयर हर्कराज साम्पाङले अब आफ्नो अभियानलाई नयाँ मोड दिने घोषणा गरेका छन्। उनले हर्क साम्पाङ “A Revolution Team” नामक संगठनलाई देशभर फैलाउने र यसकै माध्यमबाट नयाँ राजनीतिक दल गठन गर्ने बताएका छन् ।यो बारेमा, उनले आफ्नो सामाजिक संजाल फेसबुक बाट जानकारी दिएका छन् । “अब देशै भरि हर्क साम्पाङ “A Revolution Team बनाउने […]

  • १ year अगाडि
जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ? 

जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ? 

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार चितवनका विभिन्न स्थानमा भएका विकास निर्माण परियोजनाको उद्घाटनका लागि काठमाडौंबाट भरतपुरमा उत्रिए । त्यहाँ  प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेयर रेनु दाहालले फूलका गुच्छा दिँदै स्वागत गरीन् । काठमाडौँबाट प्रधानमन्त्री ओली चढेको जहाज भरतपुर विमानस्थल पुग्दा मेयर ओली फूलका गुच्छा लिएर लाइनमै उभिएकी थिइन्। रेनुलाई देखेर प्रधानमन्त्री ओली मुसुक्क हाँसे र […]

  • १ year अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid