November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राजनीति विशेष

जसपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

जसपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने  प्रदेसशभाको बैठकमा जसपा तटस्थ केदार कार्कीलाई विश्वासका मत नदिने निर्णय कोशीमा १ मात्र जसपाका सांसद   काठमाडौँ ।।   कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेसशभाको बैठकमा जसपा तटस्थ बस्ने भएको छ। जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जसपाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासका मत नदिने […]

  • १ year अगाडि
प्रधानमन्त्रीले दिने मुस्ताङलाई ५० करोड

प्रधानमन्त्रीले दिने मुस्ताङलाई ५० करोड

क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं,’ काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् । आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]

  • १ year अगाडि
अरु नै दलमा प्रवेश गरेकोले रिनाकुमारीलाई नगरप्रमुखबाट पदमुक्त गराइयो

अरु नै दलमा प्रवेश गरेकोले रिनाकुमारीलाई नगरप्रमुखबाट पदमुक्त गराइयो

नगरपालिकाकी प्रमुख रिनाकुमारी शाह पदमुक्त भइन्  निर्वाचित शाह अरु नै दलमा प्रवेश गरेकाले उनी पदमुक्त गरियो  प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले  उनी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेकी थिइन् काठमाडौं ।। रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी शाह पदमुक्त भएकी छन् । नेकपा (एमाले) बाट निर्वाचित शाह अरु नै दलमा प्रवेश गरेकाले उनी पदमुक्त […]

  • १ year अगाडि
ओलीको मुटु फुट्नेगरी रविले दिए सवालको जवाफ

ओलीको मुटु फुट्नेगरी रविले दिए सवालको जवाफ

जनताको चेतनालाई चुनौती नदिन ओलीलाई रविको आग्रह ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका भन्ने अभिव्यक्ति दिए जवाफमा रविले राष्ट्रको ढुकुटी रित्याउँदापनि तपाईंकै दललाई भोट हालिरहने ? भन्ने प्रश्न गरे  काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन् ।  मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति […]

  • १ year अगाडि
शुभकामना दिँदै खनालले देश अनेक खालका संकटमा रहेको बताए

शुभकामना दिँदै खनालले देश अनेक खालका संकटमा रहेको बताए

देश अनेक खालका संकटमा, देशमा मूल्यवृद्धि  कसरी पर्व मनाउने भन्ने प्रश्न खडा भए पनि खुसीका साथ मनाउनुपर्ने दलाल पुँजीवादी व्यवस्थाले गर्दा समस्या सिर्जना काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश अनेक खालका संकटबाट अघि बढिरहेको बताएका छन् । दसैँ, तिहार, छठ, नेपाल सम्वतको अवसरमा उनले भिडियो सन्देश दिँदै देशमा राजनीतिक, सामाजिक […]

  • १ year अगाडि
एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्‍यो : प्रधानमन्त्री प्रचण्ड

एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्‍यो : प्रधानमन्त्री प्रचण्ड

नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि कानुनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपर्यो  संघर्ष र सफलताबाट प्राप्त भयो भन्ने कुरा सबै गैरआवासीय नेपालीलाई बुझाउन एनआरएन नेतृत्वलाई आग्रह काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताएका छन् ।गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण कार्यक्रमलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै उनले […]

  • १ year अगाडि
गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश हो : उपेन्द्र महतो

गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश हो : उपेन्द्र महतो

देशलाई समृद्ध बनाउने अभियानले वैधानिकता पायो  नेपाल आमालाई कसरी समृद्ध बनाउने प्रण गर्दछौं  गैरआवासीय नेपालीहरुले सहज ढंगले नेपाली नागरिकता पाउँछन्  काठमाडौं ।। गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै देशलाई समृद्ध बनाउने अभियानले वैधानिकता पाएको बताएका छन् । गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश बनेको भन्दै उनले […]

  • १ year अगाडि
माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने  शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदै कांग्रेस विद्रोही समूहका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भए विराटनगर ।। नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदैछन् । आज सोमबार बसेको माओवादी केन्द्र प्रदेश […]

  • १ year अगाडि
देउवाले पदाधिकारीलाई बोलाए आफ्नै निवासमा

देउवाले पदाधिकारीलाई बोलाए आफ्नै निवासमा

सभापति देउवाले महामन्त्री तथा सहमहामन्त्रीहरूलाई छलफलमा बोलाए ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी बैठक बोलाए राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल हुन सक्ने काठमाडौं ।। सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीहरूलाई छलफलमा बोलाएका छन् । आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । […]

  • १ year अगाडि
राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक नहुने अनिश्चितकालसम्मका लागि स्थगित अर्को बैठकको मिति र समय राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले तय गर्ने काठमाडौं ।। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको भोलि (मंगलबार) बस्ने तय भएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ । मंगलबार दिउँसो १ः०१ बजेका लागि बेलाइएको बैठक स्थगित भएको हो । संघीय संसद्का महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै विशेष […]

  • १ year अगाडि
गृहमन्त्री चीनतर्फ प्रस्थान

गृहमन्त्री चीनतर्फ प्रस्थान

गृहमन्त्री सोमबार चीनतर्फ प्रस्थान सम्मेलनमा झन्डै तीन दर्जन देशका सरकार प्रमुख एवं राष्ट्राध्यक्ष सहभागी उच्चस्तरीय मञ्चको नीति र प्रगतिबारे छलफल हुने  काठमाडौं ।। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन सोमबार चीनतर्फ प्रस्थान गरेका छन् । मंगलबार र बुधबार बेइजिङमा […]

  • १ year अगाडि
राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ  : रवि लामिछाने

राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ  : रवि लामिछाने

राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन हुँदैन  राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ  आशंका नै आशंकामा हामीलाई पनि कैयौँ अनुमानको घेरामा राखियो  काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन नहुने बताएका छन् । सोमबारदेखि सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रममा उनले यस्तो […]

  • १ year अगाडि

लोकप्रिय