May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

राजनीति विशेष

कोशीमा छिट्टै हाम्रो नेतृत्वमा सरकार बन्छ : ईश्वर पोखरेल

कोशीमा छिट्टै हाम्रो नेतृत्वमा सरकार बन्छ : ईश्वर पोखरेल

उदयपुर। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको दाबी गरेका छन् । उदयपुरको गाईघाटमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक स्थायित्वका लागि गरिएको बताए । देशमा प्रजातन्त्र र गणतन्त्र अझ बलियो र […]

  • २ महिना अगाडि
नयाँ सत्ता समिकरण वामपन्थी गठबन्धन नभएको महासचिव पोखरेलको प्रष्टोक्ती

नयाँ सत्ता समिकरण वामपन्थी गठबन्धन नभएको महासचिव पोखरेलको प्रष्टोक्ती

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सत्ता समीकरण कुनै पनि वामपन्थी गठबन्धन नभएको प्रष्टोक्ती दिएका छन् । उनले मंगलवार बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । उनले सत्तामा भएको सहकार्यलाई वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रह गरेका छन् । अहिलेको सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा […]

  • २ महिना अगाडि
इलाम २ उपनिर्वाचन : राप्रपाले पठायो उम्मेदवारको नाम

इलाम २ उपनिर्वाचन : राप्रपाले पठायो उम्मेदवारको नाम

इलाम । इलाम २ उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) इलाम जिल्ला समितिले उम्मेद्वारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । वैशाख १५ गते हुने संघीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ्ग, यामनाथ भण्डारी र लालबहादुर डांगीको नाम उम्मेदवारको रुपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए […]

  • २ महिना अगाडि
जसपाको मुख्य कार्यभार : संयुक्त मोर्चा र कार्यगत एकता

जसपाको मुख्य कार्यभार : संयुक्त मोर्चा र कार्यगत एकता

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको पाँचवटा मुख्य कार्यभार तय गरेको छ। पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार गरेको छ। जसअनुसार जसपाले पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतालाई मुख्य कार्यभार तय गरेको छ। यसैगरी सरकार, संसद र जनसंघर्षलाई पनि कार्यभार हुने गरी दस्तावेजको मस्यौदा […]

  • २ महिना अगाडि
१८ चैतमा कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने

१८ चैतमा कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने

नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको छ । कांग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको हो । सभापति शेरबहादुर देउवाले १८ चैतमा उम्मेदवार चयन गरिने जानकारी गराएको इलामका सभापति डम्बर खड्काले जानकारी दिए । ‘सभापतिले १८ गते […]

  • २ महिना अगाडि
उपप्रधानमन्त्री श्रेष्ठ पछि एमाले उपाध्यक्ष पौडेल पनि आज  चीन प्रस्थान

उपप्रधानमन्त्री श्रेष्ठ पछि एमाले उपाध्यक्ष पौडेल पनि आज चीन प्रस्थान

सत्ता गठबन्धनमा फेर बदल भएसगै मन्त्रीहरु धमाधम चिन भ्रमणमा निस्कन लागेको पाइएको छ । केहि दिन अगाडी मात्र उपप्रधानमन्त्री तथा पराष्ट्रमन्त्री नारायण काजि श्रेष्ठ निस्कीएको हुदा चिन भ्रमणमै रहेका छन् । पुन आज नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेल चीन भ्रमणमा हिँडेका छन् । २६–२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ […]

  • २ महिना अगाडि
कांग्रेस सहितको नयाँ सरकारको तत्काल सम्भावना छैन – प्रधानमन्त्री दहाल

कांग्रेस सहितको नयाँ सरकारको तत्काल सम्भावना छैन – प्रधानमन्त्री दहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल कांग्रेस र एमाले मिल्ने वा गैर वामपन्थीहरुको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश कमिटी बैठकमा सम्बोधन गर्दै गठबन्धन फेर्ने निर्णय हठात नभई रणनीतिक भएको बताएका छन् । ‘एक वर्षको अनुभवमा हाम्रा लागि यो भन्दा अर्को सुरक्षित बाटो छैन भन्ने लाग्यो’, […]

  • २ महिना अगाडि
सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्छौं : कृषिमन्त्री ज्वाला

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्छौं : कृषिमन्त्री ज्वाला

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी रहेको बताएकी छन् । सोमबार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा उनले सुन्तला नेपालमा सहज उपलब्ध र सजिलो फलफूल भएकाले राष्ट्रिय फल घोषणा गर्ने तयारी रहेको बताएकी हुन् । ‘…नेपालमा सुन्तला मिठो फलको रुपमा पनि छ । त्यो फल […]

  • २ महिना अगाडि
भेटेरिनरी अस्पताल सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भेटेरिनरी अस्पताल सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा.सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । आयोगले यादवसहित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्रमहतो, चक्रघट्टा गाउँपालिका वडा नम्बर नौ का तत्कालीन वडा अध्यक्ष रामईश्वर ठाकुर, आम्रपाली बहुमुखी […]

  • २ महिना अगाडि
‘इलाम र बझाङमा आफ्नै उमेदवार उठाउँछौँ, कसैले रोक्न सक्दैन’

‘इलाम र बझाङमा आफ्नै उमेदवार उठाउँछौँ, कसैले रोक्न सक्दैन’

कीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नै उमेदवार उठाउने बताएका छन्। सोमबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका तर्फबाट उमेदवार उठाउने तयारी भइरहेको बताएका हुन्। उनले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने नभइ एक्लै […]

  • २ महिना अगाडि
टिआरसी विधेयक अन्तिम चरणमा रहेको मन्त्री गिरी दावी

टिआरसी विधेयक अन्तिम चरणमा रहेको मन्त्री गिरी दावी

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी टिआरसी विधेयक अन्तिम चरणमा पुगेको कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताएका छन् । महाशिला गाउँपालिकामा आज आयोजित कार्यक्रममा मन्त्री गिरीले यस्तो बताएका हुन । उनले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेको समेत खुलाएका छन् । मन्त्री गिरीले भनेका छन् , “विधेयकमा विभिन्न […]

  • २ महिना अगाडि
कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकाय मनोनीत

कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकाय मनोनीत

काठमाडौँ । कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत भएका छन् । कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले सोमबार एक विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएका हुन् । ‘नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कष्णबहादुर रोकायज्यू मनोनीत हुनुभएको छ’, उनको विज्ञप्तिमा भनिएको छ । माघ […]

  • २ महिना अगाडि

लोकप्रिय