April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

राजनीति विशेष

मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न ‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’

मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न ‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्ष बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा बिहीबार भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन भन्दै मन्त्रीहरूलाई प्रश्न गरेका थिए। उनले चालु आर्थिक वर्षको पहिलो ६ महिना सरकारको […]

  • १ महिना अगाडि
राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार

राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको संसदीय बोर्ड बैठकले गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए। इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन […]

  • १ महिना अगाडि
इलाममा एकीकृत समाजवादीले जीतबहादुर राई उम्मेदवार बनाउने

इलाममा एकीकृत समाजवादीले जीतबहादुर राई उम्मेदवार बनाउने

झापा । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले इलाम २ मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने भएको छ । इलामको माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष राई सरल स्वभावका र जनतासँग प्रत्यक्ष्य सम्बन्ध भएका लोकप्रिय युवानेता हुन् । यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउन सक्ने संकेत गरे पनि तीन दिन […]

  • १ महिना अगाडि
बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित

बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित

बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बुधबार राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना जारी गर्दै विशेष कारणवश बैठक एक दिन स्थगित गरिएको जानकारी गराएका हुन् । राष्ट्रिय सभाको आगामी बैठक शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

  • १ महिना अगाडि
नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने

नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने

नागरिक उन्मुक्ति पार्टीले संघीय सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ। बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो। संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माका अनुसार बैठकले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको हो।

  • १ महिना अगाडि
रास्वपाको जस्तो स्पष्ट अडान अन्य पार्टीमा छैन – स्वर्णिम वाग्ले

रास्वपाको जस्तो स्पष्ट अडान अन्य पार्टीमा छैन – स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले जलेश्वर बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)जस्तो स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा नभएको दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा उनले जलेश्वर बैठकको प्रस्ताव तयार भएपछि रास्वपाको कित्ताकाटबारे कुनै दुविधा नरहेको भन्दै पार्टीको धारणा स्पष्ट भएको बताएका हुन्। उनले भने, ‘नीति र विचारका कुराहरु महत्वपूर्ण […]

  • १ महिना अगाडि
राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री लामिछाने, आईजिपी र सिआईबी प्रमुखलाई

राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री लामिछाने, आईजिपी र सिआईबी प्रमुखलाई

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ। बुधबार बिहान ११ बजे बस्ने समितिको बैठकमा गृहमन्त्री लामिछानेसहितलाई बोलाइएको हो। स्रोतका अनुसार समितिको बैठकमा गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई बोलाइएको […]

  • १ महिना अगाडि
इलाम-२ लाई  माओवादीले पठायो ४ जनाको नाम

इलाम-२ लाई माओवादीले पठायो ४ जनाको नाम

नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम- २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ । कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको हो । जिल्ला समिति इलामको सिफारिसका आधारमा प्रदेश समितिले चार जनाको नाम […]

  • १ महिना अगाडि
वायु सेवा निगम अध्यक्षलाई सोधियो स्पष्टीकरण

वायु सेवा निगम अध्यक्षलाई सोधियो स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ । निगमले हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको भन्दै मंगलबार स्पष्टीकरण सोधेको हो । निगम व्यवस्थापनले सात दिनभित्र जवाफ दिनुपर्ने प्राधिकरणले जनाएको छ । निगमको कन्टिन्युइन एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसन डिपार्टमेन्ट ६ महिनादेखि नेतृत्वविहीन बनेको छ । सुरक्षासँग प्रत्यक्ष सरोकार […]

  • १ महिना अगाडि
तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जनाविरुद्ध राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मंगलबार विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको समानको जाँचपास गर्ने […]

  • १ महिना अगाडि
कोशीमा छिट्टै हाम्रो नेतृत्वमा सरकार बन्छ : ईश्वर पोखरेल

कोशीमा छिट्टै हाम्रो नेतृत्वमा सरकार बन्छ : ईश्वर पोखरेल

उदयपुर। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको दाबी गरेका छन् । उदयपुरको गाईघाटमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक स्थायित्वका लागि गरिएको बताए । देशमा प्रजातन्त्र र गणतन्त्र अझ बलियो र […]

  • १ महिना अगाडि
नयाँ सत्ता समिकरण वामपन्थी गठबन्धन नभएको महासचिव पोखरेलको प्रष्टोक्ती

नयाँ सत्ता समिकरण वामपन्थी गठबन्धन नभएको महासचिव पोखरेलको प्रष्टोक्ती

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सत्ता समीकरण कुनै पनि वामपन्थी गठबन्धन नभएको प्रष्टोक्ती दिएका छन् । उनले मंगलवार बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । उनले सत्तामा भएको सहकार्यलाई वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रह गरेका छन् । अहिलेको सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा […]

  • १ महिना अगाडि