July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद

अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने दुवै टिम आज पहिलो जितको खोजीमा काठमाडौं ।। एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान देव खनालले फिल्डिङको निर्णय लिएका हुन् […]

  • २ years अगाडि
यू–१९ एसिया कपमा आज नेपाल र अफगानिस्तान भिड्दै, सेमिफाइनल पुग्न दुवै टिमलाई जित्नै पर्ने दबाब

यू–१९ एसिया कपमा आज नेपाल र अफगानिस्तान भिड्दै, सेमिफाइनल पुग्न दुवै टिमलाई जित्नै पर्ने दबाब

काठमाडौँ । एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्ने भएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने […]

  • २ years अगाडि
एसीसी यू—१९ एसिया कप क्रिकेट :  नेपालले पहिले ब्याटिङ गर्ने

एसीसी यू—१९ एसिया कप क्रिकेट : नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) को दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा पाकिस्तानले टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको हो । नेपाल र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार, विहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल उक्त प्रतियोगिताको समूह ‘ए’ मा […]

  • २ years अगाडि
नेपाल सुपर लिगमा आज वीरगञ्ज र झापाबिच प्रतिस्पर्धा

नेपाल सुपर लिगमा आज वीरगञ्ज र झापाबिच प्रतिस्पर्धा

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको थियो । दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क […]

  • २ years अगाडि
यू—१९ एसिया कप ;  नेपालले आज पाकिस्तानको सामना गर्दै

यू—१९ एसिया कप ; नेपालले आज पाकिस्तानको सामना गर्दै

काठमाडौँ । एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । नेपालले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल उक्त प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका […]

  • २ years अगाडि
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई प्रभावशाली सदस्य सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) टी—२० क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा परेका छन् । प्रभावशाली लेग स्पिनर सन्दीपको नाम ‘प्लाटिनम समूह’ को सूचिमा परेको समाचारमा जनाइएको छ । ‘प्लाटिनम समूह’ को सूचीमा परेका खेलाडीलाई कुनै टोलीले खरिद गरेमा एक लाख ३० […]

  • २ years अगाडि
नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै

नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्ने भएको छ । यसअघि हिजो भएको खेलमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गर्दै विजयी भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । पोखराका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गोल […]

  • २ years अगाडि
मेसी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित

मेसी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित

काठमाडौं । अर्जेन्टिना तथा इन्टर मायामीका फरवार्ड लियोनल मेसी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित भएका छन् । टाइम म्यागजिनले मेसीको अमेरिका आगमनपछि स्टेडियम पुग्ने समर्थकको संख्या, टिकट मूल्य, मर्चनडाइजको बिक्री र मेजर लिग सकर लिग हेर्ने दर्शकमा वृद्धि भएको उल्लेख गरेको छ । मेसी गत जुलाईमा मायामीमा आबद्ध भएका हुन् । उनले सबै […]

  • २ years अगाडि
नेपाल सुपर लिगमा आज पाेखरा र इलाम खेल्दै

नेपाल सुपर लिगमा आज पाेखरा र इलाम खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा आज बुधवार पाेखरा थन्डर्स र स्पाेर्टिङ इलाम एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा बेलुकी ५ बजे शुरु हुनेछ । पाेखराले अहिलेसम्म ३ खेल खेलेकाेमा १ जित र २ बराबरीसहित ५ अङ्क जाेडेकाे छ । पाेखरा तालिकाकाे तेस्राे स्थानमा छ । आजकाे खेल जितेमा पाेखरालाई शीर्ष स्थानमा उक्लिने […]

  • २ years अगाडि
खेलाडीलाई जनही ३ लाख रुपैयाँ दुई दिनभित्रै दिन्छौं : खेलकुदमन्त्री

खेलाडीलाई जनही ३ लाख रुपैयाँ दुई दिनभित्रै दिन्छौं : खेलकुदमन्त्री

यू-१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा काठमाडौं ।। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू-१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने बताएका छन् । यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले खेलकुदमन्त्रीलाई पनि बोलाएको […]

  • २ years अगाडि
नेपाल स्काउटमा १२ वर्षपछि चुनाव

नेपाल स्काउटमा १२ वर्षपछि चुनाव

१२ वर्षको अन्तरालपछि नेपाल स्काउटको निर्वाचन  निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ६ गते सम्पन्न गर्ने  काठमाडौँ ।। १२ वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ । बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी […]

  • २ years अगाडि
नेपाल सुपर लिगमा आज ललितपुर र वीरगञ्ज प्रतिस्पर्धा

नेपाल सुपर लिगमा आज ललितपुर र वीरगञ्ज प्रतिस्पर्धा

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दशरथ रङ्गशालामा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ । यसहभि हिजो भएको खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबबीचको खेल बराबरीमा सकिएको थियो । खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेता दुवै टोलीले गोल गर्न सकेनन् […]

  • २ years अगाडि

लोकप्रिय