May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

मेसी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १0:४५
मेसी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित

काठमाडौं । अर्जेन्टिना तथा इन्टर मायामीका फरवार्ड लियोनल मेसी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित भएका छन् ।

टाइम म्यागजिनले मेसीको अमेरिका आगमनपछि स्टेडियम पुग्ने समर्थकको संख्या, टिकट मूल्य, मर्चनडाइजको बिक्री र मेजर लिग सकर लिग हेर्ने दर्शकमा वृद्धि भएको उल्लेख गरेको छ । मेसी गत जुलाईमा मायामीमा आबद्ध भएका हुन् ।

उनले सबै प्रतिस्पर्धामा गरी १४ खेलमा ११ गोल गरेका छन् । मेसीको उत्कृष्ट प्रदर्शनको सहयोगमा मायामीले लिग्स कपको उपाधि जितेको थियो । मायामीको इतिहासमै यो पहिलो ठूलो उपाधि हो । मेसीले मायामीसँग सम्झौता गरेर असम्भवलाई सम्भव बनाएको भन्दै अमेरिकालाई फुटबलमा परिणत गरेको टाइमले उल्लेख गरेको छ ।

मेसीसँगै जिम्न्यास्ट सिमोन बाइल्स, पौडीका माइकल फेल्प्स र एनबीए सुपर स्टार लेबरोन जेम्सले यो अवार्ड जितेका हुन् । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट मेसी साउदी क्लब जाने चर्चा चलेको थियो । तर बार्सिलोनाका पूर्वखेलाडी उनले सबै समाचारलाई गलत सावित गर्दै मायामी राजेका थिए ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।