May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

खेलकुद

फ्रेन्चाइजी क्लब दिल्ली क्यापिटल्सका कप्तान पन्तलाई १२ लाख जरिवाना

फ्रेन्चाइजी क्लब दिल्ली क्यापिटल्सका कप्तान पन्तलाई १२ लाख जरिवाना

इन्डियन प्रिमियर लिग (आईपीएल)काे फ्रेन्चाइजी क्लब दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ। आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्ससँगको खेलपछि स्लो ओभर रेटमा दोषी ठहर भएपछि पन्तविरुद्ध कारबाही गरिएको हो। आईपीएलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, ‘दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई मार्च ३१ मा विशाखापट्टनमको डा वाईएस राजशेखर रेड्डी स्टेडियममा भएको खेलमा […]

  • १ महिना अगाडि
त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला नेपाली राष्ट्रिय टोलीका लागि ९९ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला नेपाली राष्ट्रिय टोलीका लागि ९९ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले भारतको राज्यस्तरीय टोली गुजरातबाट जितका लागि ९९ रनको लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सक्यो । गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि गुलसन […]

  • १ महिना अगाडि
मैत्रीपूर्ण टी–२० क्रिकेट आजदेखि ; आज नेपालले गुजरातसग खेल्दै

मैत्रीपूर्ण टी–२० क्रिकेट आजदेखि ; आज नेपालले गुजरातसग खेल्दै

काठमाण्डौ – नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । यो खेल दिउँसो सवा एक बजेपछि शुरु हुनेछ । नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत २१ मा नेपाल र गुजरात तथा चैत २३ मा नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल […]

  • १ महिना अगाडि
नेपाल ए र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० खेल आज

नेपाल ए र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० खेल आज

काठमाण्डौ – नेपालको ए टोली र आयरल्याण्डको ए टोलीबीचको मैत्रीपूर्ण दोस्रो टी–२० खेल आज हुँदैछ । दुई टोलीबीच हिजोदेखि शुरु भएको तीन खेलको टी–२० शृङ्खला अन्तर्गत आज दोस्रो खेल हुनेछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालको ए टोली २१ रनले पराजित भएको थियो । […]

  • १ महिना अगाडि
नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित

नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित

काठमाण्डाै – आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे ‘ए’ टाेली पराजित भएकाे छ । आज कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपाल २१ रनले पराजित भयाे । आयरल्यान्ड–उल्भसले दिएकाे २ सय २३ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ‘ए’ १९ ओभर ३ बलमा २ सय १ रनमा अल आउट भयाे । नेपालका लाेकेश बमले शतक […]

  • १ महिना अगाडि
नेपाल एले टस जितेर फिल्डिङ गर्दै

नेपाल एले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार […]

  • १ महिना अगाडि
घोषणा भएका पुरस्कार खेलाडीले छिट्टै पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ

घोषणा भएका पुरस्कार खेलाडीले छिट्टै पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले सरकारले खेलाडीलाई दिने भनेर घोषणा गरिएका पुरस्कार छिट्टै उपलब्ध गराउने जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनसँग भेटेर खेलाडीले पाउने पुरस्कार वितरण गर्न अनुरोध गरेका थिए । भेटमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पुन यस वर्ष पुरस्कार वितरण गर्न प्रक्रिया सुरु गर्न […]

  • १ महिना अगाडि
चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा

झापा । १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। इटहरी रंगशालामा गएराति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका लागि आर्मीसँग भिडने भएको हो। चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो। […]

  • १ महिना अगाडि
बर्षाले रद्द भएको नेपाल ए  र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि

बर्षाले रद्द भएको नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि

काठमाण्डौ – नेपालको ए टोली र आयरल्यान्डको ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आज शुरु हुँदैछ । तीन खेलको टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेल आज दिउँसो २ बजे हुँदैछ । यस्तै दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ । हिजोदेखि शुरु हुने भनिएको प्रतियोगिताको पहिलो […]

  • १ महिना अगाडि
नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । विहिबार एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरेका हुन् । नेपाली टोली आजै भारत प्रस्थान गरेको छ । नेपाली क्रिकेट टिमले भारतको […]

  • १ महिना अगाडि
नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई

नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई

काठमाण्डाै – नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा प्रशिक्षक देसाईले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आउँदा वर्ष पनि […]

  • १ महिना अगाडि
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द

काठमाडौँ। नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको कारण रद्द भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको खेल दिउँसो १ बजेबाट शुरू हुने थियो। तर, बुधबारदेखिको वर्षाको कारण खेल टससमेत नभइ रद्द भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। ‘नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको पहिलो टी–२० खेल आउटफिल्ड भिजेको […]

  • १ महिना अगाडि