May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

खेलकुद

आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई दियो २८५ रनको लक्ष्य

आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई दियो २८५ रनको लक्ष्य

, काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउदै २८४ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले […]

  • ४ हप्ता अगाडि
आइपिएलमा आज दुई खेल हुँदै

आइपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग ‘आइपिल’ अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच हुँदै छ । मुम्बईमा हुने यो खेल अपरान्ह ३:४५ बजेदेखि शुरु हुने छ । त्यस्तै अर्को खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुँदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती […]

  • ४ हप्ता अगाडि
एसएमएस फ्रेन्डसिप कप : फाइनल खेलमा आज गुजरात र नेपाल भिड्दै

एसएमएस फ्रेन्डसिप कप : फाइनल खेलमा आज गुजरात र नेपाल भिड्दै

काठमाडौँ । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसनबिच प्रतिस्पर्धा हुँदै छ । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो । गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट […]

  • ४ हप्ता अगाडि
आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो १७५ रनको लक्ष्य

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो १७५ रनको लक्ष्य

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’लाई १७५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो इनिङमा आयरल्यान्ड बुल्भ्सले ३८.४ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १७४ रन बनाएको छ। एकदिवसिय श्रृखंला अन्तर्गत शुक्रबार भइरहेको दोस्रो खेलमा नेपाल ‘ए’ले टस जितेर पहिला फिल्डिङ्ग रोजेको थियो। खेलमा शहब आलम र रिजन ढकालले समान ३÷३ विकेट लिए भने […]

  • १ महिना अगाडि
आईपीएलमा आज सनराइजर्स र चेन्नई भिड्दै

आईपीएलमा आज सनराइजर्स र चेन्नई भिड्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज एक खेल हुँदै छ । शुक्रबार सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच खेल हुँदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार रति ७: ४५ बजेदेखि सुरु हुने छ । जारी आईपीएलमा चेन्नईले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने सनराइजर्स हैदरावादले ३ […]

  • १ महिना अगाडि
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ को दोस्रो एकदिवसीय खेल आज

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ को दोस्रो एकदिवसीय खेल आज

काठमाण्डौ – नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ को तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेल आज हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुनेछ । पहिलो खेलमा अस्ति बुधवार नेपालको ‘ए’ टोली आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको थियो । एकदिवसीय क्रिकेट शृङ्खलाको अन्तिम खेल पर्सि आइतवार हुनेछ । यसअघि […]

  • १ महिना अगाडि
एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट : आज नेपालले बरोडासग खेल्दै

एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट : आज नेपालले बरोडासग खेल्दै

काठमाण्डौ – भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र बरोडाबीच खेल हुँदैछ । खेल गुजरातमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यसअघि नेपाल लगातार तेस्रो जित हात पार्दै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो । त्यसअघिका […]

  • १ महिना अगाडि
फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो

काठमाडौँ । फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियताक्रम जारी गरको छ । जसमा नेपाल तीन स्थान तल झरेको छ । नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८ स्थानमा पुगेको छ । त्यस्तै छिमेकी मुलुक भारतपनि चार स्थान तल झर्दै १२१ स्थानमा पुगेको छ । अन्य दक्षिण एशियाली मुलुकमा माल्दिभ्स १६१औं. म्यान्मार एक […]

  • १ महिना अगाडि
आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए २१ रनले पराजित

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए २१ रनले पराजित

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो । आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल २५.३ ओभरमा अल आउट हुदै १३६ रन बनाएको थियो । नेपालका लागि शाहाब आलमले सर्बाधिक ३७ रन बनाए भने बसिर […]

  • १ महिना अगाडि
नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबारको खेलमा बरोडालाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले […]

  • १ महिना अगाडि
आयरल्याण्ड ए माथि नेपाल एको  जित

आयरल्याण्ड ए माथि नेपाल एको जित

नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ । २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन […]

  • १ महिना अगाडि
नेपालले आयरल्यान्डलाई दियो २१४ रनको विजयी लक्ष्य

नेपालले आयरल्यान्डलाई दियो २१४ रनको विजयी लक्ष्य

आयरल्यान्ड वुल्भ्सविरूद्धको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ ले २१४ रनको लक्ष्य दिएको छ। सिरिजको तेस्रो खेलमा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१३ रन जोडेको हो। नेपालले पछिल्लो पाँच ओभरमा ८४ रन जोडेको थियो। नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका आरिफले अविजित ९३ रन बनाए। उनले ४८ बलमा सात […]

  • १ महिना अगाडि