December 27, 2024 | शुक्रबार, पुस १२, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सूचना/प्रबिधि

प्ले स्टोरबाट एकाएक किन गायब भयो इसेवा ?

प्ले स्टोरबाट एकाएक किन गायब भयो इसेवा ?

काठमाडौँ । डिजिटल रुपमा चल्तीको इसेवाको एप एकाएक प्लेस्टोरबाट हराएको छ । नयाँ प्रयोगकर्ताहरूले प्लेस्टोरबाट प्लेस्टोरबाट एप डाउनलोड गर्न नसकेको गुनासो गरेका छन् । इसेवा कम्पनीका अनुसार  विवरणहरु अपडेट गर्नुपर्ने अवस्था रहेकाले अहिले एसेवा एप प्लेस्टोरमा नदेखिएको जनाएको छ । इसेवाले जारी गरेको सूचनामा कम्पनी ‘इसेवा लिमिटेड’मा परिणत भएसँगै उक्त विवरण गुगल प्लेस्टोर र डीयूएनएस […]

  • ५ महिना अगाडि
टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा

टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा

चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकले अमेरिका सरकारविरुद्ध मुद्दा हालेको छ । अमेरिकाले हालै टिकटकको अमेरिकी व्यवसाय बेच्न होइन भने प्रतिबन्धको सामना गर्न कम्पनीलाई बाध्य बनाउने कानुन पारित गरेको थियो । सो कानुनको विरुद्धमा टिकटक मङ्गलवार अदालतमा गएको हो । अप्रिलमा बाइडेनले अप्रिलमा टिकटक बेच्न मातृ कम्पनी बाइटडान्सालाई ९ महिनाभित्रका समय दिने विधेयकलाई कानुनमा हस्ताक्षर […]

  • ८ महिना अगाडि
फोटो र भिडियो शेयर गर्न झनै सजिलो बनाउँदै ह्वाट्सएप

फोटो र भिडियो शेयर गर्न झनै सजिलो बनाउँदै ह्वाट्सएप

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाको स्वामित्व रहेको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउँदै छ । ह्वाट्सएपले ल्याउन लागेको यो फिचरलाई लाइब्रेरी बताइएको छ । यसको आगमनपछि ह्वाट्सएपमा कुनै पनि मिडिया फाइल शेयर गर्न सजिलो हुने बताइएको छ । एपमा नयाँ अपडेटपछि अट्याच फाइलको बटनमा क्लिक गरेर होल्ड गरेपछि सिधै लाइब्रेरीमा पुग्न सकिनेछ । यहाँबाट […]

  • ९ महिना अगाडि
ह्वाट्सएपमा म्यासेज खोज्न आयो नयाँ फिचर

ह्वाट्सएपमा म्यासेज खोज्न आयो नयाँ फिचर

काठमाडौँ । मेटाले ह्वाट्सएपमा नयाँ सुविधा समावेश गरेको छ जसले प्रयोगकर्ताहरूलाई म्यासेजहरू खोज्न पहिलेभन्दा सजिलो बनाउनेछ । यो नयाँ फिचर मार्फत प्रयोगकर्ताहरूले मिति प्रविष्ट गरेर सीधै सन्देशहरू खोज्न सक्नेछन् । यसले गर्दा उनीहरूले निश्चित सन्देश फेला पार्न धेरै च्याटहरू खोज्नुपर्दैन । ह्वाट्सएपको ‘सर्च बाइ डेट’ फिचर सबै प्लेटफर्महरूमा उपलब्ध गराइएको छ र तपाईं यसलाई प्रयोग […]

  • १0 महिना अगाडि
अब ह्वाट्सएपमा पनि फाइल सेयरको सुविधा

अब ह्वाट्सएपमा पनि फाइल सेयरको सुविधा

काठमाडौँ । ह्वाट्सएप पछिल्लो समय धेरै प्रयोगमा आउने एपम बन्दै गइरहेको छ । लोकप्रियता चुलिएसँगै एपमा नयाँ नयाँ फिचरहरु थप्ने काम पनि भइरहेका छन् । यो प्लेटफर्ममा अब नयाँ फिचर आउँदैछ । यो फिचर आएपछि युजरहरूले सजिलै फाइल ट्रान्सफर गर्न सक्नेछन् । यसले ठ्याक्कै ब्लुटूथले जसरी काम गर्ने बताइएको छ । यो फिचर आएपछि युजरहरूले […]

  • ११ महिना अगाडि
काठमाडौँ महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने

काठमाडौँ महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिन लागेको हो । गौरवको योजनाअन्तर्गत महानगरपालिकाले १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरूप […]

  • १२ महिना अगाडि
बिहीबार २०२४ को पहिलो उल्का वर्षा देखिने

बिहीबार २०२४ को पहिलो उल्का वर्षा देखिने

काठमाडौं । सन् २०२४ को पहिलो उल्का वर्षा जनवरी ४ र ५ (पुस १९ र २० गते) का रातमा अत्यधिक मात्रामा हुने भएको छ । ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई ‘भूतप उल्का’ वर्षा नाम दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । भूतप उल्का […]

  • १२ महिना अगाडि
सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गर्यो, कुलमानको गल्ती देखेन : अग्रवाल

सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गर्यो, कुलमानको गल्ती देखेन : अग्रवाल

राज्यले उद्योगीलाई अपराधीजस्तो व्यवहार गर्यो  कुलमान घिसिङको  ‘गल्ती’ सरकारले  देखेन  विद्युत् काटेर अर्बौँ राजस्व गुमायो  काठमाडौं ।। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राज्यले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले उद्योगको बिजुली काटेर सरकारले नै अपराधीको जस्तो व्यवहार गरेको आरोप लगाए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान […]

  • १२ महिना अगाडि
प्रमाण दिनुस्, महसुल तिर्छौँ : अर्घाखाँची सिमेन्टका प्रबन्धक

प्रमाण दिनुस्, महसुल तिर्छौँ : अर्घाखाँची सिमेन्टका प्रबन्धक

ट्रंक लाइन प्रयोग गरेको प्रमाण दिए महसुल तिर्ने अबको बाटो भनेको प्रमाण नै हो : पशुपति मुरारका उद्योगहरूको तर्फबाट पत्रकार सम्मेलन गरी जानकारी गराए  काठमाडौं ।। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्टका प्रबन्धक पशुपति मुरारकाले नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको प्रमाण दिए आफूहरूले महसुल तिर्ने बताएका छन् । आइतबार […]

  • १२ महिना अगाडि
बोर्डका कर्मचारीले सामाजिक सञ्जाल चलाउन नपाउने

बोर्डका कर्मचारीले सामाजिक सञ्जाल चलाउन नपाउने

अब कार्यालय समयभित्र सामाजिक सञ्जाल चलाउन नपाउने सामाजिक सञ्जाल चलाउन नपाइने आचारसहिंता लागु सार्वजनिक धारणा राख्न पाउनेसहित बैठकले १० बुँदे आचारसंहिता लागु  काठमाडौं । स्वास्थ्य बिमा बोर्डका कर्मचारीले अब कार्यालय समयभित्र सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् । बोर्डको पुस १३ गते बसेको बैठकले सामाजिक सञ्जाल चलाउन नपाइने आचारसहिंता लागु गरेको हो । दाबी व्यवस्थापन […]

  • १२ महिना अगाडि
हर्क साम्पाङलाई प्राधिकरणको चुनौती

हर्क साम्पाङलाई प्राधिकरणको चुनौती

धरानमा विमानस्थल नबन्ने मेयर हर्क साम्पाङलाई चुनौती विमानस्थल बनाउनु पर्ने हर्क साम्पाङको अडान  काठमाडौं ।। नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले धरानमा विमानस्थल नबन्ने बताएका छन् । यादवले आइतबार प्रधिकरणको ‘२५औँ वार्षिक समारोह’मा बोल्दै यस्तो बताएका हुन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई चुनौती दिँदै धरानमा विमानस्थल नबन्ने बताएका हुन् । […]

  • १२ महिना अगाडि
एनसेल काण्डमा सरकार किन मौन छ भन्दै तोसिमाले थर्काइन्

एनसेल काण्डमा सरकार किन मौन छ भन्दै तोसिमाले थर्काइन्

सेयर खरिद- बिक्री प्रकरणमा राज्य र जनतालाई ठग्ने काम हुँदै  बैठकमा नियामक निकायको कार्यप्रति तोसिमा असन्तुष्ट यति हुँदाहुँदै अर्को छानबिन समिति किन गठन भयो ? काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले एनसेलको सेयर खरिद- बिक्री प्रकरणमा राज्य र जनतालाई ठग्ने काम भएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि […]

  • १२ महिना अगाडि

लोकप्रिय