May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

फोटो र भिडियो शेयर गर्न झनै सजिलो बनाउँदै ह्वाट्सएप

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २७, २०८० १४:३८
फोटो र भिडियो शेयर गर्न झनै सजिलो बनाउँदै ह्वाट्सएप

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाको स्वामित्व रहेको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउँदै छ । ह्वाट्सएपले ल्याउन लागेको यो फिचरलाई लाइब्रेरी बताइएको छ । यसको आगमनपछि ह्वाट्सएपमा कुनै पनि मिडिया फाइल शेयर गर्न सजिलो हुने बताइएको छ ।

एपमा नयाँ अपडेटपछि अट्याच फाइलको बटनमा क्लिक गरेर होल्ड गरेपछि सिधै लाइब्रेरीमा पुग्न सकिनेछ । यहाँबाट युजरले आफूले चाहेको कुनै पनि फाइल छानेर गरेर पठाउन सक्नेछन् । ह्वाट्सएपको यो नयाँ फिचरको जानकारी एपलाई ट्र्याक गर्ने डल्ब्यूएबेटाइन्फोले दिएको हो । रिपोर्टका अनुसार अहिलेसम्म अचाटमेट बटनमा क्लिक गर्नुप‍र्थ्यो ।

तर अब चाहिँ लामो समय बटनलाई थिचेर सिधै फोटो लाइब्रेरीमा जान सकिनेछ । फोटो–भिडियो पठाउँदा समयको बचत हुनेछ । नयाँ फिचर हाल बिटा प्रयोगकर्ताको लागि उपलब्ध छ । यसलाई चाँडै सबै युजरका लागि जारी गरिने बताइएको छ । एउटा नयाँ रिपोर्टमा भने व्हाट्सएपले स्टेटस नोटिफिकेशनमा काम गरिरहेको बताइएको थियो । यो अपडेट जारी भएपछि ह्वाट्सएपमा पनि फेसबुक र इन्स्टाग्राममा जस्तै स्ट्याटसमा अरूलाई ट्याग गर्न सकिनेछ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २७, २०८० १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।