July 13, 2025 | आइतवार, असार ३०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सूचना/प्रबिधि

 यसरी हेर्नुस् डिभीको रिजल्ट 

 यसरी हेर्नुस् डिभीको रिजल्ट 

अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन गर्ने डाइर्भसिटी भिसा (डिभी)को नतिजा सार्वजनिक भएको छ ।वर्ष सन् २०२६ का लागि आवेदन भरेकाको नतिजा सार्वजनिक भएको हो । नतिजा हेर्नका लागि (https://www.dvlottery.state.gov/) यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन अनुसार हेर्न सकिन्छ । त्यसका लागि डिभी भर्दा लिइएको कन्फर्मेसन नम्बर आवश्यक पर्दछ।

  • २ महिना अगाडि
सञ्चारमन्त्री गुरुङको अन्तिम चेतावनी, ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध

सञ्चारमन्त्री गुरुङको अन्तिम चेतावनी, ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटालाई ७ दिनभित्र नेपालमा दर्ता हुन अन्तिम चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित सूचनाको हकसम्बन्धी अन्तरक्रियामा बोल्दै उनले मेटाले पटक–पटकको आग्रह बेवास्ता गरेको आरोप लगाए। मन्त्री गुरुङले अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्। “नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा जान्छ, त्यसैले मेटाले नेपालमा कर […]

  • ३ महिना अगाडि
म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस् 

म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस् 

पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढीरहेको छ।  त्यसैले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित […]

  • ३ महिना अगाडि
अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने

अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने

अब ट्राफिक नियम उल्लङ्घन गरेपछि प्रशिक्षण लिन ट्राफिक कार्यालय धाइरहनुपर्ने समस्या अन्त्य हुने भएको छ। अबका दिनबाट मापसे पर्दा लज्जित भइभइ सचेतना कक्षा धाइरहनु पर्ने झन्झटबाट कम्तिमा मदिरा पिउनेहरुलाइ छुटकारा मिलेको छ । नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा अब केही सातामै नागरिक एपबाटै ट्राफिक सचेतना कक्षा लिन सकिने भएको छ। ज्ञान […]

  • ३ महिना अगाडि
आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे

आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे

डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै बुबाले छोरीमाथि यौन दुव्र्यवहार गरेको घटना यतिबेला बाहीरीएको छ । नेपालमै भएको यस्तो किसीमको घटनाले सबैलाई झस्काएको छ । ति बाबुले आफ्नो जिमेल अकाउन्ट र ड्राइभमा आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो राखेका थिए । उक्त अश्लील तस्बिरबारे ‘नेसनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन’ (नेकमेक) ले थाहा पायो । […]

  • ३ महिना अगाडि
प्ले स्टोरबाट एकाएक किन गायब भयो इसेवा ?

प्ले स्टोरबाट एकाएक किन गायब भयो इसेवा ?

काठमाडौँ । डिजिटल रुपमा चल्तीको इसेवाको एप एकाएक प्लेस्टोरबाट हराएको छ । नयाँ प्रयोगकर्ताहरूले प्लेस्टोरबाट प्लेस्टोरबाट एप डाउनलोड गर्न नसकेको गुनासो गरेका छन् । इसेवा कम्पनीका अनुसार  विवरणहरु अपडेट गर्नुपर्ने अवस्था रहेकाले अहिले एसेवा एप प्लेस्टोरमा नदेखिएको जनाएको छ । इसेवाले जारी गरेको सूचनामा कम्पनी ‘इसेवा लिमिटेड’मा परिणत भएसँगै उक्त विवरण गुगल प्लेस्टोर र डीयूएनएस […]

  • ११ महिना अगाडि
टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा

टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा

चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकले अमेरिका सरकारविरुद्ध मुद्दा हालेको छ । अमेरिकाले हालै टिकटकको अमेरिकी व्यवसाय बेच्न होइन भने प्रतिबन्धको सामना गर्न कम्पनीलाई बाध्य बनाउने कानुन पारित गरेको थियो । सो कानुनको विरुद्धमा टिकटक मङ्गलवार अदालतमा गएको हो । अप्रिलमा बाइडेनले अप्रिलमा टिकटक बेच्न मातृ कम्पनी बाइटडान्सालाई ९ महिनाभित्रका समय दिने विधेयकलाई कानुनमा हस्ताक्षर […]

  • १ year अगाडि
फोटो र भिडियो शेयर गर्न झनै सजिलो बनाउँदै ह्वाट्सएप

फोटो र भिडियो शेयर गर्न झनै सजिलो बनाउँदै ह्वाट्सएप

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाको स्वामित्व रहेको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउँदै छ । ह्वाट्सएपले ल्याउन लागेको यो फिचरलाई लाइब्रेरी बताइएको छ । यसको आगमनपछि ह्वाट्सएपमा कुनै पनि मिडिया फाइल शेयर गर्न सजिलो हुने बताइएको छ । एपमा नयाँ अपडेटपछि अट्याच फाइलको बटनमा क्लिक गरेर होल्ड गरेपछि सिधै लाइब्रेरीमा पुग्न सकिनेछ । यहाँबाट […]

  • १ year अगाडि
ह्वाट्सएपमा म्यासेज खोज्न आयो नयाँ फिचर

ह्वाट्सएपमा म्यासेज खोज्न आयो नयाँ फिचर

काठमाडौँ । मेटाले ह्वाट्सएपमा नयाँ सुविधा समावेश गरेको छ जसले प्रयोगकर्ताहरूलाई म्यासेजहरू खोज्न पहिलेभन्दा सजिलो बनाउनेछ । यो नयाँ फिचर मार्फत प्रयोगकर्ताहरूले मिति प्रविष्ट गरेर सीधै सन्देशहरू खोज्न सक्नेछन् । यसले गर्दा उनीहरूले निश्चित सन्देश फेला पार्न धेरै च्याटहरू खोज्नुपर्दैन । ह्वाट्सएपको ‘सर्च बाइ डेट’ फिचर सबै प्लेटफर्महरूमा उपलब्ध गराइएको छ र तपाईं यसलाई प्रयोग […]

  • १ year अगाडि
अब ह्वाट्सएपमा पनि फाइल सेयरको सुविधा

अब ह्वाट्सएपमा पनि फाइल सेयरको सुविधा

काठमाडौँ । ह्वाट्सएप पछिल्लो समय धेरै प्रयोगमा आउने एपम बन्दै गइरहेको छ । लोकप्रियता चुलिएसँगै एपमा नयाँ नयाँ फिचरहरु थप्ने काम पनि भइरहेका छन् । यो प्लेटफर्ममा अब नयाँ फिचर आउँदैछ । यो फिचर आएपछि युजरहरूले सजिलै फाइल ट्रान्सफर गर्न सक्नेछन् । यसले ठ्याक्कै ब्लुटूथले जसरी काम गर्ने बताइएको छ । यो फिचर आएपछि युजरहरूले […]

  • १ year अगाडि
काठमाडौँ महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने

काठमाडौँ महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिन लागेको हो । गौरवको योजनाअन्तर्गत महानगरपालिकाले १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरूप […]

  • १ year अगाडि
बिहीबार २०२४ को पहिलो उल्का वर्षा देखिने

बिहीबार २०२४ को पहिलो उल्का वर्षा देखिने

काठमाडौं । सन् २०२४ को पहिलो उल्का वर्षा जनवरी ४ र ५ (पुस १९ र २० गते) का रातमा अत्यधिक मात्रामा हुने भएको छ । ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई ‘भूतप उल्का’ वर्षा नाम दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । भूतप उल्का […]

  • २ years अगाडि

लोकप्रिय