अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन गर्ने डाइर्भसिटी भिसा (डिभी)को नतिजा सार्वजनिक भएको छ ।वर्ष सन् २०२६ का लागि आवेदन भरेकाको नतिजा सार्वजनिक भएको हो । नतिजा हेर्नका लागि (https://www.dvlottery.state.gov/) यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन अनुसार हेर्न सकिन्छ । त्यसका लागि डिभी भर्दा लिइएको कन्फर्मेसन नम्बर आवश्यक पर्दछ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटालाई ७ दिनभित्र नेपालमा दर्ता हुन अन्तिम चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित सूचनाको हकसम्बन्धी अन्तरक्रियामा बोल्दै उनले मेटाले पटक–पटकको आग्रह बेवास्ता गरेको आरोप लगाए। मन्त्री गुरुङले अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्। “नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा जान्छ, त्यसैले मेटाले नेपालमा कर […]
पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढीरहेको छ। त्यसैले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित […]
अब ट्राफिक नियम उल्लङ्घन गरेपछि प्रशिक्षण लिन ट्राफिक कार्यालय धाइरहनुपर्ने समस्या अन्त्य हुने भएको छ। अबका दिनबाट मापसे पर्दा लज्जित भइभइ सचेतना कक्षा धाइरहनु पर्ने झन्झटबाट कम्तिमा मदिरा पिउनेहरुलाइ छुटकारा मिलेको छ । नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा अब केही सातामै नागरिक एपबाटै ट्राफिक सचेतना कक्षा लिन सकिने भएको छ। ज्ञान […]
डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै बुबाले छोरीमाथि यौन दुव्र्यवहार गरेको घटना यतिबेला बाहीरीएको छ । नेपालमै भएको यस्तो किसीमको घटनाले सबैलाई झस्काएको छ । ति बाबुले आफ्नो जिमेल अकाउन्ट र ड्राइभमा आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो राखेका थिए । उक्त अश्लील तस्बिरबारे ‘नेसनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन’ (नेकमेक) ले थाहा पायो । […]
काठमाडौँ । डिजिटल रुपमा चल्तीको इसेवाको एप एकाएक प्लेस्टोरबाट हराएको छ । नयाँ प्रयोगकर्ताहरूले प्लेस्टोरबाट प्लेस्टोरबाट एप डाउनलोड गर्न नसकेको गुनासो गरेका छन् । इसेवा कम्पनीका अनुसार विवरणहरु अपडेट गर्नुपर्ने अवस्था रहेकाले अहिले एसेवा एप प्लेस्टोरमा नदेखिएको जनाएको छ । इसेवाले जारी गरेको सूचनामा कम्पनी ‘इसेवा लिमिटेड’मा परिणत भएसँगै उक्त विवरण गुगल प्लेस्टोर र डीयूएनएस […]
चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकले अमेरिका सरकारविरुद्ध मुद्दा हालेको छ । अमेरिकाले हालै टिकटकको अमेरिकी व्यवसाय बेच्न होइन भने प्रतिबन्धको सामना गर्न कम्पनीलाई बाध्य बनाउने कानुन पारित गरेको थियो । सो कानुनको विरुद्धमा टिकटक मङ्गलवार अदालतमा गएको हो । अप्रिलमा बाइडेनले अप्रिलमा टिकटक बेच्न मातृ कम्पनी बाइटडान्सालाई ९ महिनाभित्रका समय दिने विधेयकलाई कानुनमा हस्ताक्षर […]
अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाको स्वामित्व रहेको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउँदै छ । ह्वाट्सएपले ल्याउन लागेको यो फिचरलाई लाइब्रेरी बताइएको छ । यसको आगमनपछि ह्वाट्सएपमा कुनै पनि मिडिया फाइल शेयर गर्न सजिलो हुने बताइएको छ । एपमा नयाँ अपडेटपछि अट्याच फाइलको बटनमा क्लिक गरेर होल्ड गरेपछि सिधै लाइब्रेरीमा पुग्न सकिनेछ । यहाँबाट […]
काठमाडौँ । मेटाले ह्वाट्सएपमा नयाँ सुविधा समावेश गरेको छ जसले प्रयोगकर्ताहरूलाई म्यासेजहरू खोज्न पहिलेभन्दा सजिलो बनाउनेछ । यो नयाँ फिचर मार्फत प्रयोगकर्ताहरूले मिति प्रविष्ट गरेर सीधै सन्देशहरू खोज्न सक्नेछन् । यसले गर्दा उनीहरूले निश्चित सन्देश फेला पार्न धेरै च्याटहरू खोज्नुपर्दैन । ह्वाट्सएपको ‘सर्च बाइ डेट’ फिचर सबै प्लेटफर्महरूमा उपलब्ध गराइएको छ र तपाईं यसलाई प्रयोग […]
काठमाडौँ । ह्वाट्सएप पछिल्लो समय धेरै प्रयोगमा आउने एपम बन्दै गइरहेको छ । लोकप्रियता चुलिएसँगै एपमा नयाँ नयाँ फिचरहरु थप्ने काम पनि भइरहेका छन् । यो प्लेटफर्ममा अब नयाँ फिचर आउँदैछ । यो फिचर आएपछि युजरहरूले सजिलै फाइल ट्रान्सफर गर्न सक्नेछन् । यसले ठ्याक्कै ब्लुटूथले जसरी काम गर्ने बताइएको छ । यो फिचर आएपछि युजरहरूले […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिन लागेको हो । गौरवको योजनाअन्तर्गत महानगरपालिकाले १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरूप […]
काठमाडौं । सन् २०२४ को पहिलो उल्का वर्षा जनवरी ४ र ५ (पुस १९ र २० गते) का रातमा अत्यधिक मात्रामा हुने भएको छ । ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई ‘भूतप उल्का’ वर्षा नाम दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । भूतप उल्का […]