sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

  • साझा परिवेश
  • बिहिबार, मंसिर २५, २०७७ १८:0४
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

काभ्रे : नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापन कार्यक्रम प्रदेश सांसद चन्द्र लामाको प्रमुख आतिथ्यतामा बिहीबार भकुण्डेबेसीमा सम्पन्न भएको छ । लैंगिक हिंसा न्यूनिकरणका लागि नगरस्तरीय लैंगिक हिंसा तत्काल उद्धार तथा राहत समितिका अध्यक्ष एवं नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश सांसद चन्द्र लामाले समाजमा देखिएका भन्दा नदेखिएका हिंसा बढी रहेको बताउँदै हिंसा अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । महिला सशक्तिकरणका लागि आफ्नो तर्फबाट विगतमा पनि पहलकदमी भएको र आगामी दिनमा पनि सक्रियतापुर्वक लागिपर्ने लामाले बताए । नमोबुद्ध नगरपालिकाको चौतर्फी विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने लामाले बताए । उनले हिंसा न्यूनिकरणका लागि महिलाहरु अझै अग्रसर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले महिला सशक्तिकरणका कुरामा नमोबुद्ध नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए । अब गोष्ठी, भाषण सेमिनार लगायतका कुराले मात्रै महिला सशक्तिकरण नहुने भन्दै उनले उद्यमशिलतालाई जोड दिनुपर्ने बताए । महिलामैत्री, वातावरणमैत्री नगर बनाउन नीति तथा कार्यक्रममार्फत कार्ययोजना तयार पारेर कार्यान्वयनमा गएको तिमल्सिनाले बताए ।

यस्तै उपप्रमुख एवं नगरपालिकाको न्यायिक समिति संयोजक रामदेवी तामाङले हिंसामा परेका महिलालाई संरक्षणका लागि नगरपालिका क्रियाशिल भएको बताइन् । अब रुने होइन संघर्ष गर्दै अघि बढ्ने समय आएको भन्दै उनले आफूले एकल महिला, हिंसापीडित महिलाका लागि विशेष अभियानसहित अघि बढेको बताइन् ।

लैंगिक हिंसामुक्त नगर बनाउने अभियान थालिएको जानकारी पनि नगर प्रमुख तामाङले दिइन् । उनले हिंसापीडित महिलाका लागि सेफ हाउस सञ्चालन गरिएको, महिलाहरुका लागि विभिन्न तालिमसहित आयआर्जनका कार्यमा सहयोग पु¥याउन अग्रसरता लिइएको उनले बताइन् । यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अधिकारमा आधारित विकासको अवधारणाअनुसार काम गर्नुपर्ने समय आएको बताए । उनले अब नगरपालिकामा हिंसाविरुद्धको सशक्त अभियान सुरु भएको पनि बताए ।

कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले काभ्रेमा लैंगिक हिंसाको अवस्था, हिंसापीडित महिलाका लागि कानुनी उपचारको व्यवस्था लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नं ३ का वडाअध्यक्ष रामशरण हुमागाईं, वडा नं. ४ का अध्यक्ष एवं न्यायिक समिति सदस्य उद्धवप्रसाद काफ्ले, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एवं नगरस्तरीय सामाजिक विकास समितिका सदस्यसचिव जनार्दन रिजाल, खनालथोक महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवकी खनाल, नगरस्तरीय महिला सहकारी सञ्जालका अध्यक्ष राधिका तिमल्सिना लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु सञ्जीव ढकाल, रामकृष्ण उपाध्याय लगायतको उपस्थिति थियो । कार्यक्रम नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख तारा सुनुवारले सञ्चालन गरेकी थिइन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २५, २०७७ १८:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid