July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौंको दमकल छिर्न नसक्ने ठाउँमा आगलागी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १३:0६
काठमाडौंको दमकल छिर्न नसक्ने ठाउँमा आगलागी
  • काठमाडौंको टेकुनजिकै चिकमुघ गल्लीमा आगलागी
  • बिहान एउटा घरको कोठामा लागेको आगो फैलिँदै
  • नेपाल प्रहरी लगायतले नियन्त्रणमा लियो 

काठमाडौं ।।

काठमाडौंको टेकुनजिकै चिकमुघ गल्लीमा आगलागी भएको छ । पुराना तीन घरमा आगलागी भएको स्थानीयले बताएका छन् । शुक्रबार बिहान एउटा घरको कोठामा लागेको आगो फैलिँदै तीन वटा घरमा पुगेको थियो । सानो गल्लीभित्र आगो लागेका कारण दमकल छिर्न सकेको थिएन । आगो नेपाली सेना, नेपाल प्रहरी लगायतले नियन्त्रणमा लिएको बताइएको छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १३:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्