sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सर्प मेला : जहाँ सर्प बोक्ने र सर्प चढाउने गरिन्छ

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:४८
सर्प मेला : जहाँ सर्प बोक्ने र सर्प चढाउने गरिन्छ

झापा । तपाईँले पनि कुनै न कुनै मेला भर्नु भएको होला । विशेष चाडबाड वा तिथिमा मेला लाग्ने गर्दछ । मेलाका आआफ्नै विशेषता हुन्छ । कतै धार्मिक महत्त्व, कतै उत्सव अनि कतै फुल फुलेको हेर्ने वा अन्य अन्य । आजकल सहर बजारमा जुत्ता मेला, अटो मेला पनि लाग्दछ । तर के तपाईँले कहिल्यै सर्प मेला सुन्नु भएको छ ?

भारतको बिहारमा रहेको समस्तीपुरमा गण्डक नदी किनारमा सर्प मेला लाग्दछ । यहाँ जुनै समयमा मेला लाग्ने गर्दछ । यहाँ विशेष गरी नाग पञ्चमीको दिनमा भव्य सर्प मेला लाग्दछ । रोचक त के छ भने यस मेलामा सर्प बोकेर मन्दिर र नदी किनारमा जाने गरिन्छ । यति मात्र कहाँ हो र घाँटीमा सर्प बेरेर, मुखले सर्प च्यापेर समेत यहाँ चढाउने गरिन्छ ।

यहाँ सर्प चढाउँदा वा सर्प बोक्दा आफ्नो मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास छ । यो मेला करिब ३ सय वर्षयता हरेक वर्ष मनाउँदै आइएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid