sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एमाले गठबन्धनमा प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार, कहाँ कसलाई सघाउने?

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:५३
एमाले गठबन्धनमा प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार, कहाँ कसलाई सघाउने?

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले १६५ मध्ये १४१ स्थानमा आफ्नो उम्मेदवार उठाएको छ। बाँकी स्थानमा उसले गठबन्धन दललाई छोडेको छ।

राप्रपा, जनता समाजवादी पार्टी र कांग्रेस बिपीसँग गठबन्धन गरेको एमालेले डडेलधुरामा बिपी कांग्रेसलाई छोडेको छ भने झापा ३, रूपन्देही ३ र बाँके २ मा राप्रपालाई छोडेको छ।

यस्तै मोरङ ५, सुनसरी १, सप्तरी १,२ र ४, सिराहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, बारा २, पर्सा १ र २ तथा रूपन्देही ४ जसपालाई छोडेको छ।

रौतहट ३ मा एमालेको उम्मेदवार त्यागेर प्रभु साहले स्वतन्त्र उम्मेदवार दिएपछि त्यहाँ पनि एमालेको उम्मेदवार छैनन्।

यस्तै चितवन तीनमा पनि एमालेले आफ्नो उम्मेदवार फिर्ता गरेर अन्य उम्मेदवारलाई सघाउने भएको छ।

नवलपरासी पश्चिममा हृदयेश त्रिपाठीलाई सघाउने भन्दै एमालेले उम्मेदवार फिर्ता लिएको छ।

यी हुन् एमाले गठबन्धनका उम्मेदवारहरू 

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid