July 2, 2024 | मङ्लबार, असार १८, २०८१
सुचनाहरु
गौरादह ८ मा सार्वजनिक सुनुवाइ तथा सुझाव कार्यक्रम सम्पन्न नेपाल प्रहरिको बिपद प्रतिकार्य प्रदर्शनी पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

प्लाष्टिकका फूलमाला बजारभरि

  • साझा परिवेश
  • आइतवार, कार्तिक ६, २०७९ 0७:५४
प्लाष्टिकका फूलमाला बजारभरि

काठमाडौं । प्लाष्टिक, कागज लगायतबाट बनेका आयातित फूलले काठमाडौंको असन बजार झकिझकाउ छ । अहिले बजारभरि कृत्रिम फूल किन्नेहरुको बाक्लो उपस्थिति छ ।

गत वर्षहरुमाजस्तै यसवर्ष पनि धेरैजसो बजार क्षेत्रका पसल कृत्रिम फूल र मालाले रङ्गीचङ्गी रुपमा सजिएका छन् । भीडभाडमा पनि निर्धक्क यसको कारोबारमा भइरहेको छ ।

काठमाडौंका चोक र गल्लीदेखि देशैभरका बजारमा काजगी कृत्रिम फूल र माला बग्रेल्ती भेटिन्छन् ।

तिहारमा घर तथा वाहृय सजावट गर्न तथा कतिपय अवस्थामा माला र जजन्काका रुपमा समेत यी फूलहरु प्रयोग भएका देखिन्छन् । एक व्यवसायीकाअनुसार तिहारमा जरीको माला र ढोका सजावटका लागि यस्ता फूलको मालाको माग अधिक छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक ६, २०७९ 0७:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट