sweet bonanza
May 27, 2026 | बुधबार, जेष्ठ १४, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इलाममा बन्यो प्रदेश १ को पहिलो स्काइब्रिज 

  • साझा परिवेश
  • शनिबार, कार्तिक १९, २०७९ १0:११
इलाममा बन्यो प्रदेश १ को पहिलो स्काइब्रिज 

इलाम । प्रदेश १ मा पहिको स्काइब्रिज शुक्रबारबाट औपचारिक उद्घाटनमा आएको छ। इलामको सूर्योदय नगरपालिका वडा नम्बर ७ को मेची राजमार्गको छेवैमा बनेको ब्रिजको संचालनमा आएको हो ।

पर्यटन क्षेत्र कन्यामको आकर्षक चिया बगान देखि हिमालसम्म देखिने ब्रिजको सबैभन्दा सिरानमा सिसा टेकेर दृश्य लिइन्छ । त्यहाँ पुगेर धेरैले मनोरञ्जन लिने र डरको अनुभव गर्छन् ।

कन्याम क्लाउड्सको नामक कम्पनीबाट बनेको ब्रिजको सम्पुर्ण प्याकेज लगानी पाँच करोड भएको लगानीकर्ता इटहरीका पर्यटन व्यवसायी सुनिल भुसालले जानकारी दिए। उनले भने, ‘अहिले ब्रिज मात्रै संचालन भएको हो। बाकी होटल, स्विङ देखि थप पूर्वाधार निर्माणकै क्रममा छन् ।’ देशभर यस्तै परियोजना गर्दै आएको वन्डर्स नेपालका सिइओले स्थानीयको सहयोग भए लगानी गर्ने बताए।

उद्घाटनमा मेयर रणबहादुर राई, निर्माणकर्ता वन्डर्स नेपालका सिइओ सोहन श्रेष्ठ, नायिका वर्षा राउत, गायिका एलिना चैहान लगायतक प्रदेश १ का थुप्रै पर्यटन क्षेत्रका हस्तिहरुको उपस्थिति रहेको थियो

  • साझा परिवेश
  • शनिबार, कार्तिक १९, २०७९ १0:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid