May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

शिशिर खनाल : पशुपति विकास कोषको कार्यकारी निर्देशकको योग्यता ख्याल गर्नु भएको छ ?

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:३९
शिशिर खनाल : पशुपति विकास कोषको कार्यकारी निर्देशकको योग्यता ख्याल गर्नु भएको छ ?
  • पशुपति क्षेत्र विकास कोषको निर्देशक नियुक्ति विषयमा प्रश्न उठाए
  • “निर्देशक नियुक्तिका लागि योग्यता के हो ?
  • लक्ष्मी पुनको योग्यता पुगेको छ कि छैन ?,

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले पशुपति क्षेत्र विकास कोषको निर्देशक नियुक्ति विषयमा प्रश्न उठाएका छन् । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले कोषको निर्देशक नियुक्तिको विषयमा प्रश्न उठाएका हुन् ।“निर्देशक नियुक्तिका लागि योग्यता के हो ? अहिले निर्देशकमा नियुक्ति हुनुभएको लक्ष्मी पुनको योग्यता पुगेको छ कि छैन ?,” उनले प्रश्न गरे।

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।