sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२०७९ साल मेरो परिणामकाे निर्वाचन हुनेछ : महामन्त्री शर्मा

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २५, २०७९ १६:३५
२०७९ साल मेरो परिणामकाे निर्वाचन हुनेछ : महामन्त्री शर्मा

खगेन्द्र खराे झापा । नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले आसन्न मंसिर ४ काे निर्वाचन आफ्ना लागि परिणाम काे निर्वाचन हुने बताएका छन । मुलुक र जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन मतदाता सँग आग्रह गरेका छन् । झापाको चन्द्रगढीमा आयाेजित कार्यक्रम मा सम्बाेधन गर्दै शर्माले ७० साल आफू निर्वाचन हार्दै गर्दा परिचयकाे निर्वाचन थियाे,७४ साल अनुभव काे थियोे अब ६९ साल परिणाम काे निर्वाचन हुनेछ  । मुलुक र जनताको समृद्धिका लागि प्रतिबद्ध भएकाले मतदान गरेर काम गर्ने अवसर दिन आग्रह गरेका हुन् ।
झापा १ छिरिसके हामी परिणाम लिएरै आउँने उनले बिश्वास व्यक्त गरे । मतदातालाई शर्माले भने – हामी कानले सुन्ने आवश्वस हैन आखाले देख्न सक्ने परिणाम दिनेछाै ।

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २५, २०७९ १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid