sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उषा राई मृत्यु प्रकरण: आरोपित उर्मिलाको घर घेराउ

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १६, २०७९ २0:४३
उषा राई मृत्यु प्रकरण: आरोपित उर्मिलाको घर घेराउ

धरान / धरान १३ मा डेरा गरी बस्ने उषा राईलाई कुटपिट भएको एक महिनापछि मृत्यु भएको घटना चर्कँदै गएको छ । मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरूलाई कारबाही हुनुपर्ने माग पक्राउ परेकी मुख्य आरोपित उर्मिलाको घर घेराउ घेराउ गर्दै महिलाहरूले नाराबाजी लगाएर घेराउ गरेका छन्।मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरू भेला भएर नाराबाजी गरिरहेका छन् । उनीहरूले जाहेरीमा उल्लेख भएका सबैलाई पक्राउ गर्नुपर्ने, मुख्य आरोपीको श्रीमान् गोविन्द राईलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने माग गर्दै नारा लगाइरहेका छन् ।

उक्त घटनाको मुख्य आरोपी उर्मिला राई पक्राउ परिसकेकी छिन् । अन्य भने फरार छन् । आन्दोलनरत महिलाहरूको अडानको कारण मृतकको पोस्टमार्टम पनि हुन सकेको छैन । यता इलाका प्रहरी कार्यालय धरानमा पनि नाराबाजी चलिरहेको समयमा पक्राउ परेकी उर्मिलालाई म्याद थप गर्नु जिल्ला अदालत लाने समयमा उर्मिलाको हातमा हत्कडी नलगाएको र उर्मिलाले गाडिबाट हात लोपारेको भन्दै आन्दोलनकारिहरु उर्मिलाको घरमै पुगेर घर घेराउ गरेका हुन्। उर्मिला बस्ने घर वन कार्यालय धरान १३ मा नै रहेको छ । आन्दोलनकारीले ढुङ्गा हान्दा प्रहरीले सरकारी भवनमा ढुङ्गा प्रहार नगर्नु र तोडफोड नगर्नु आग्रह गरेको थियो।

विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ उषालाई पिलाएको र उनको स्वास्थ्यमा गम्भीर असर पुगेको परिवारजनले बताएका छन् । )मृतक उषा २ छोरीको साथ डेरामा बस्थिन् । उनको श्रीमान्को करिब २ बर्सअघि नै मृत्यु भइसकेको थियो । मृतक उषा कपडा सिलाएर घर खर्च जुटाइरहेकी एकल महिला हुन्।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १६, २०७९ २0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid