July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

मेरो आखाँमा मन्दिर

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ 0७:0७
मेरो आखाँमा मन्दिर

जयकृष्ण यादव

इनरुवा।इनरुवाको सान हो, लक्ष्मीनारायण मन्दिर नाम हो
यहाँको सुन्दर ठाउँ हो, लक्ष्मीनारायण मन्दिर नाउँ हो ।।
प्रवेशद्धारमा ऐतिहासिक दृष्य हेर्न पाउने भो
पुजापाठ गर्नलाई अरुतिर धाउनु नपर्ने भो ।।
ऐतिहासिक रुपमा आफ्नै ठाउँठाउँमा निर्माण भएको हो
मुर्ती र आकर्षक मन्दिरले सबैको मन मोहित पार्ने नै हो ।।
सुन झै गजुर छ, चारैतिर मुर्तीको आकर्षक दृष्य पनि छ
यहाँ दाताहरु लक्ष्मीनारायण मन्दिर भन्दा मनले धनी छ ।।
पुजा गर्ने ठाउँ हो मन्दिर
शान्ती पाउने हो मन्दिर
आन्नन्दको महसुस गर्ने ठाउँ हो मन्दिर
धार्मिक आस्थालाई जोड्ने पुल हो मन्दिर ।।
भावनालाई जोड्ने र रिसराग हटाउने मेलो हो मन्दिर
धर्मप्रतिको प्रेमलाई प्रगाढ बनाउने धागो हो मन्दिर
धुप बाल्ने, अगरबती राख्ने र हवन हुने ठाउँ हो मन्दिर
जातिय विभेद हटाउने आस्थाको केन्द्र हो मन्दिर ।।
दुखसुख बाड्ने थलोको नाम हो मन्दिर
दिनदुखीको भल्लो गर्ने ठाउँ हो मन्दिर
मानसिक रुपमा बलियो पार्ने ठाउँ हो मन्दिर
सुन्दर र असल व्यवहार सिक्ने थलो हो मन्दिर ।।
सातक्षार लक्ष्मीको प्राण प्रतिगठा स्थापना हुने हो
हिन्दुको आस्थाको केन्द्रको बैशाख १८ गते कार्यक्रम हुने भो ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ 0७:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट