sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

कतार विश्वकप : अर्जेन्टिना फाइनलमा

  • साझा परिवेश
  • बुधबार, मंसिर २८, २०७९ 0८:११
कतार विश्वकप : अर्जेन्टिना फाइनलमा

काठमाडाैं। दुईपटकको विश्वविजेता अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० को सानदार जीत निकाल्दै उपाधी भिडन्तमा स्थान पक्का बनाएको हो।

लुसेल रंगशालामा आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा कप्तान लियोनल मेस्सीले एक गोल र जुलियन अल्भारेजले दुई गोल गरेका थिए। क्रोएसियाले पहिलो हाफ दवाब बनाएपनि खेलको चौतीसौं मिनेटमा पाएको पेनाल्टी प्रहारलाई मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

खेलको ३९औं मिनेटमा काउन्टर एट्याकमा अल्भारेजले वान टु वानको स्थितिमा अर्को गोल गर्दै अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो। पहिलो हाफ २-० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा बल पकट बलियो बनाउँदै क्रोएसियालाई अबसर सिर्जना गर्न दिएन खेलको ६९औं मिनेटमा मेस्सीले दिएको कट ब्याकमा अल्भारेजले सुन्दर गोल गर्दै अर्जेन्टिनाको जीत निश्चित गरेका थिए।

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले विश्वकपमा एघार गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको सूचीमा आफ्नो नाम दर्ता गराएका छन्। फिफा विश्वकप २०२२ को फाइनल उपाधीका लागि अब अर्जेन्टिनाले दोस्रो सेमिफाइनलको विजेता फ्रान्स वा मोरक्कोसँग खेल्नेछ।

दोस्रो सेमिफाइनल खेल आज मध्यराती १२.४५ बजे साविक विजेता फ्रान्स र अफ्रिकी राष्ट्र मोरक्कोबीच अल बायत रंगलशालामा खेलिँदैछ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २८, २०७९ 0८:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid