April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा : उपेन्द्र महतो

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १३:२९
विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा : उपेन्द्र महतो
  • विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा
  • नीति निर्माता र जनता नै बिग्रँदा देश बिग्रन्छ 
  • देशका संस्था र देशलाई गाली गरेर देश बन्दैन

काठमाडौं ।।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा भएको बताएका छन् । बिहीबार काठमाडौंमा माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन कार्यक्रममा उनले नीति निर्माता र जनता नै बिग्रँदा देश बिग्रने बताए ।

“कुनै पनि देश विदेशी चलखेलले बिग्रँदैन, बरु देशका जनता र नीति निर्माता आफैँ बिग्रिएर देश बिग्रन्छ,” उनले भने, “काम सबैले इमानदारिताका साथ गर्नुपर्छ । देशका संस्था र देशलाई गाली गरेर देश बन्दैन ।”सबैलाई पैसा कमाउने रहर हुने भन्दै डा. महतोले इमानदारिताका साथ ऐन–नियममा बसेर कमाउन कसैले नरोक्ने उल्लेख गरे । देश परिवर्तन गर्न आफू परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १३:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।