sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

  • साझा परिवेश
  • बुधबार, पुस २७, २०७९ १७:२२
पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा बुधबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, सासंद पशुपति शमशेर ज.ब.रा लागयतले उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाली सेनाका पूर्व जनरलहरु, पन्चायतकालिन पुर्व मन्त्रीहरु साथै सर्वसाधारणको सहभागीता रहेको थियो । नेपाली सेनाले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको छ । सैनिक टुकडीले पञ्चेबाजा बजाएको थियो ।

विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे पनि २०७४ मा आएर बिदा दिइएको थियो । पुन: पछिल्ला वर्षमा बिदा हटाइएको भएतापनि अहिले आएर सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको छ ।

  • साझा परिवेश
  • बुधबार, पुस २७, २०७९ १७:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid