October 3, 2023 | मङ्लबार, अशोज १६, २०८०
सुचनाहरु
हनुमन्ते खोला किनारमा नवजात शिशु मृत फेला विदेश जाने विद्यार्थीलाई रोक्न सकिन्छ : शिक्षामन्त्री आजको राशिफल : वि.सं. २०८० असोज १७ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य बझाङमा घर नै भत्किनेगरी गयो भूकम्प पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट सरकार हरायो, प्रमुख नभएको सरकार : ओली सार्वजनिक शौचालय नियमित र व्यवस्थित सञ्चालनमा महानगरपालिकाले सहयोग गर्ने भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले गफ मात्र गर्यो : ओली शेयर बजार साढे १७ अङ्कले घट्यो, १ अर्ब १९ करोड रुपैयाँको कारोबार परीक्षामा फेल र निर्वाचनमा सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्ति गरेको भन्दै ओलीको आपत्ति भूकम्पले तलकोटमा क्षति : पालिका कार्यालयकै जमिन चिरा पर्‍यो, वडा कार्यालय ध्वस्त नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी पश्चिम नेपालमा भूकम्पको धक्का महसुस नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न राप्रपा सांसदकाे अपिल जनयुद्ध दिवसको बिदा फिर्ता नलिए त्यसबिरुद्द कदम चाल्ने ओलीको चेतावनी स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन जारी फागुन १ को बिदा फिर्ता लिन प्रधानमन्त्रीलाई ओलीको अल्टिमेटम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति कोशी प्रदेशसभाको बैठक भोलि बस्ने

राष्ट्रपति भण्डारी काभ्रेमा

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ १६:0६
राष्ट्रपति भण्डारी काभ्रेमा

बनेपा। राष्ट्रपति विद्यादेवी भण्डारी आज काभ्रेपलाञ्चोकको बनेपा आएकी छन्।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ४ नालास्थित महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजले निर्माण गरेको दश अवतारसहितको ब्रम्हाको प्रतिमा उद्घाटन गर्न शनिबार बनेपा आईपुगेकी राष्ट्रपति भण्डारीलाई समाजका अध्यक्ष पुरुषोत्तम सापकोटा र प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले स्वागत गरेका थिए।

समाजले निर्माण गरेको दश अवतारसहितको ब्रम्हाको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले मूर्तिमा पञ्चामृत स्नानसमेत गरेकी थिइन्।

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट