sweet bonanza
February 8, 2026 | आइतवार, माघ २७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सभामुख फेरि सुवास नेम्वाङ !

  • साझा परिवेश
  • आइतवार, माघ १, २०७९ 0८:२५
सभामुख फेरि सुवास नेम्वाङ !

काठमाडौं। संविधानसभा अध्यक्ष र सभामुख भइसकेको भन्दै राष्ट्रपति बन्न इच्छा देखाएका सुवास नेम्वाङलाई नै फेरि सभामुख बनाउने एमालेले तयारी गरेको छ।

नेम्वाङले आफू सभामुख नबन्ने जानकारी अध्यक्ष केपी शर्मा ओलीलाई गराइसकेको बताउँदै आएका छन् तर अध्यक्ष ओलीले भने सभामुखमा नेम्वाङलाई नै अघि सार्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।

हाल सभामुखमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माको नाम चर्चामा छ। उपाध्यक्ष गुरुङले खुलेरै सभामुख बन्न लविङ गरिरहेका छन्। तर पार्टीभित्र विश्वकर्मालाई सभामुख बनाउनु पर्ने मत बलियो छ। विश्वकर्मालाई सभामुख बनाउन नेम्वाङ नै लागि परेका छन्।

तर अध्यक्ष ओलीले सभामुखमा नेम्वाङलाई अघि सार्ने तयारी गरिसकेका छन्। र, तयारी अवस्थामा बस्न नेम्वाङ बनिसकेको स्रोतले जनाएको छ।

केही दिन अगाडि नेम्वाङले डिसी नेपालसँग भनेका थिए-म संविधानसभा अध्यक्ष पनि भइसकें। सभामुखको जिम्मेवारी पनि निभाइसकेको हुँ। फेरि सभामुख बन्ने मेरा इच्छा छैन भनेर अध्यक्षलाई जानकारी गराएको छु।’

नेम्वाङले पाए राष्ट्रपति बन्ने, नत्र उपाध्यक्षको रुपमा पार्टीको काममा सक्रिय रहने बताउँदै आएका छन्। ‘राष्ट्रपतिमा अध्यक्ष ओलीले अरु नै कसैको नाम सोचेको हुनाले उहाँलाई (नेम्वाङ) नै सभामुखमा अगाडि सार्ने सोच अध्यक्षले बनाउनु भएको छ,’ स्रोतले भन्यो, ‘राष्ट्रपनि बन्नेको नाममा अध्यक्षको डायरीमा नेम्वाङको नाम छैन। यसको अर्थ उहाँलाई सभामुख नै बनाउने हो।’

  • साझा परिवेश
  • आइतवार, माघ १, २०७९ 0८:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid