February 23, 2024 | शुक्रबार, फाल्गुन ११, २०८०
सुचनाहरु
गाँजा र कोदोको रक्सी खुला गर्ने नीति बनाउन सांसद चन्द्र भण्डारीको माग गैरहाजिर भएका १८ जना प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन सुनको मूल्य घट्यो सात महिनामा ८ अर्बको चिया र कफी निर्यात बैंकको ब्याज एकल अंकमा झार्नुपर्छ : राजेन्द्र लिङ्देन नामिबियासँग नेपाल दुई विकेटले हार्‍यो सीतापाइलामा आमा र दुई छाेरीकाे हत्या, श्रीमान् पनि झुन्डिएकाे अवस्थामा मृत भेटिए लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग प्रधानमन्त्रीले- सरकारले पहल गरिरहेकाे छ, समस्या चाँडै समाधान हुन्छ ‘दयारानी’ हिट भएको सार्वजनिक गर्दै दयाहाङले भने, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौ’ सात महिनामा आयो २८ अर्बको खाद्यान्न सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौँ महानगरको आग्रह परराष्ट्रमन्त्री साउद भारत भ्रमणमा जाँदै सुनको आयातमा ५९.३ प्रतिशतले कमी नजिकिँदै प्रचण्ड-ओली ? सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो क्यानडामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर राष्ट्र बैंकले भन्याे– ‘सर्वसाधारणको निक्षेप सुरक्षित छ, हल्लाको पछि नलागी ढुक्क भएर कारोबार गर्नुस्’ धनकुटामा पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरी आन्दोलनका लागि हिँडेरै काठमाडौँ आइपुगे देशभरका मिटरब्याजी पीडित

२४ घण्टामा दुई जनामा कोरोना पुष्टि

  • साझा परिवेश
  • सोमवार, माघ ९, २०७९ १९:३७
२४ घण्टामा दुई जनामा कोरोना पुष्टि

नेपालमा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ६२८ नमुना परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २८६ र एन्टिजेनबाट १३४२ जनाको परीक्षण गर्दा दुई नमुनाको रिपोर्ट पोजेटिभ आएको हो।

यो अवधिमा २ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्। हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ।

  • साझा परिवेश
  • सोमवार, माघ ९, २०७९ १९:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट